आन्दोलन साम्य पार्न गएका प्रहरीले नै डाक्टर कुटे

पोखरको मणिपालमा प्रहरीले नि डाक्टरलाई कुटेका छन् । सोमबार उपचारको क्रममा आइ सि यु मा विरामीको मृत्यु भएपछि मणिपालमा डक्टरमाथि कुटपिट भएको थियो ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुरा को उपचराको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । सोही घटनालाई लिएर पिडित पक्षले केही युवाहरु बोलाएर डाक्टर कुटपिट गरेका हुन ।
प्रहरीले बाहिरबाट गएका डाक्टर दिनेश कुमार विकलाई विनाकारण कुटपिट गरेका हुन । ती इन्पेक्टरले आन्दोलनकारीको  भिडमा पुगेर भन्छन् `साफ चुटेर आएको छु(अपशब्द बोल्छन् ) अनुहार फुटेर रगतै रगत बनाएको छु ।´

( तस्विर : भिडमा आएर छाडा शब्द बोल्दै डाक्टरालाई …