सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

आन्दोलन साम्य पार्न गएका प्रहरीले नै डाक्टर कुटे

आन्दोलन साम्य पार्न गएका प्रहरीले नै डाक्टर कुटे


  • ढोरपाटन संवाददाता
  • असोज ९ २०८०, मंगलबार

पोखरको मणिपालमा प्रहरीले नि डाक्टरलाई कुटेका छन् । सोमबार उपचारको क्रममा आइ सि यु मा विरामीको मृत्यु भएपछि मणिपालमा डक्टरमाथि कुटपिट भएको थियो ।
लमजुङकी ५७ वर्षीया सुकमाया दुरा को उपचराको क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । सोही घटनालाई लिएर पिडित पक्षले केही युवाहरु बोलाएर डाक्टर कुटपिट गरेका हुन ।
प्रहरीले बाहिरबाट गएका डाक्टर दिनेश कुमार विकलाई विनाकारण कुटपिट गरेका हुन । ती इन्पेक्टरले आन्दोलनकारीको  भिडमा पुगेर भन्छन् `साफ चुटेर आएको छु(अपशब्द बोल्छन् ) अनुहार फुटेर रगतै रगत बनाएको छु ।´

( तस्विर : भिडमा आएर छाडा शब्द बोल्दै डाक्टरालाई कुटेको बताउदै प्रहरी निरीक्षक (इन्स्पेक्ट) ।
भिडभाड नियन्त्रण गर्न वडा प्रहरी कार्यालय वैदामका प्रमुख वेद प्रसाद जोशीको नेतृत्वमा खटिएको स्रोतले बताए  । 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->