घटस्थापनाको दिन हामी माटोको भाँडोमा बालुवा वा माटो राख्छौं। त्यसमा जौ छर्छौं। हल्का पानी हाल्छौं। अनि, त्यसलाई अँध्यारो कोठामा घाम नपर्ने गरी छोपेर राख्छौं।
त्यसपछि खासै केही गर्नुपर्दैन। बेलाबेला पानी हाले पुग्छ। तर त्यही अँध्यारो कुनामा एउटा...
आजदेखि सुरु भयाे हरितालिका तीज
पोखरा / हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन्। दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ।
विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन अर्थात् भाद्र...
मुस्ताङमा घरपझोङको हरियो मुस्कान !
नेपालको मानचित्र पल्टाएर हेर्दा हिमालको पगरी गुँथेर माथितिर बसेको देखिन्छ, मुस्ताङ। अझ त्यहाँको भूवैचित्र्यको त के कुरा गर्नु !
त्यहाँ नपुगुन्जेल त्यसबारे पढ्दा वा सुन्दा कुतूहलताको पारो निकै माथि चढ्ने गर्छ। यही जिल्लाको मुटु घरपझोङ। असारको...
किन निराश छन् मानिस ?
समाजमा बढिरहेको निराशा, कुण्ठा र मनोवैज्ञानिक समस्याका बारेमा विभिन्न चर्चा र बहस हुँदै आएका छन् । यसले नयाँ पिढीको भविष्य कतै अन्धकार बनाउने त होइन भन्ने चिन्ताले आमअभिभावक र समाजका प्रबुद्ध व्यक्तिलाई निकै सताएको...
महिला हेलिकप्टर पाइलट प्रिया अधिकारी भन्छिन्-‘सबै निर्णय केही सेकेन्डमै’
नेपालका पहाडी तथा दुर्गम हिमाली क्षेत्रमा हेलिकप्टर आफैंमा आशाको प्रतीक बन्ने गर्छ। हेलिकप्टर उडिरहेको देख्नेबित्तिकै धेरैलाई लाग्छ- कतै आपत त परेन ? यस्तै दुर्घटनामा परेका मानिसहरुको उद्धार गर्न नेपाली आकाशमा उडान भर्दै आएकी महिला...
तौल नियन्त्रण गर्न खाना खान जान्नुपर्छ
पछिल्लो समय बदलिँदो जीवनशैली, शारीरिक सक्रियताको कमी र क्यालोरीयुक्त खानाको बढ्दो प्रयोगका कारण तौल नियन्त्रण धेरैका लागि चुनौती बन्दै गएको छ।
तौल घटाउन खाना नै छाड्नुपर्ने वा निरन्तर भोक सहनुपर्ने आम बुझाइका बीच नयाँ अध्ययनले...
प्रधानमन्त्री बसेको गाउँ अस्ताममा पानीको अभाव
पोखरा / शुक्रबार प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भनी हिडे । हवाई मार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । प्रधानमन्त्री शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम आए । अस्तामस्थित अन्नपूर्ण इको...
‘निम्स दाइ’ को अदम्य साहस र समर्पण इतिहासमा सधैँ अमर
काठमाडौं / पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित १० जना आरोहीको निधन भएपछि नेपाल शोकमा डुबेको छ। विश्व...
जीवनको मूल्य र मनको संघर्ष
‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ। अधिकांश अवस्थामा आत्महत्या जीवनप्रतिको घृणाको अभिव्यक्ति मात्र नभई यो असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्ति खोज्ने...
आज साउने सङ्क्रान्ति पर्व मनाईदै
काठमाडौं / सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर...