भोटकोशी बाढी गएको ठ्याक्कै ३ महिना भएको छ । १५ सयको नागरिकको ज्यान लिएको तथा करिब ५ हजारलाई बेपत्ता बनाएको भोटेकोशी–त्रिशूली बाढीबाट विस्थापित हुनेको संख्या पनि उत्ति नै छ । भोटेकोशी र त्रिशूली आसपासका...
संवैधानिक अंग सक्रिय बनून्
शक्तिशाली प्रधानमन्त्रीको सचिवालयले राज्यको सबैजसो शक्ति परिचालन गरेको छ । प्रहरीले गर्नुपर्ने काम पनि अहिले प्रधानमन्त्री कार्यालयबाटै हुने र प्रहरीलाई जानकारीमात्र आउन थालेको सार्वजनिक भएको छ । भ्रष्टाचारको अनुसन्धान र कारवाहीको अख्तियारी पाएको अख्तियार...
नेपालको उन्नतिमा भारतको साथ
मित्रराष्ट्र भारतको छोटो राजकीय भ्रमणमा निस्केका प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्केका छन् । यो भ्रमणमा प्रधानमन्त्री शाहले व्यक्तिगत रुपमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसामात्र पाएनन्; उनी नेतृत्वको सरकारप्रति उत्तिकै सद्भाव पनि प्राप्त भयो ।...
प्रधानमन्त्रीको भारत भ्रमण र अपेक्षा
भारतको राजकीय भ्रमणको सिलसिलामा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानदेखि व्यस्त छन् । प्रधानमन्त्रीको औपचारिक भ्रमण लामो छैन । प्रधानमन्त्रीको भ्रमणमा तीर्थाटनको कुनै कार्यक्रम समेटिएको छैन । आइतबार नयाँदिल्ली उत्रेका प्रधानमन्त्री आज नै...
कृषिमा बढ्दो लागत र किसानका पीडा
नेपालमा कृषि पेशालाई हेयले हेरिन्छ । वैदेशिक रोजगारीले गाउँहरु रित्तो हुँदा एकाधबाहेक अन्यले खेतबारी बाँझो राखेका छन् । एकातिर बाँदर आतंक अर्कोतिर जनशक्तिको अभावका कारण कृषि पेशा अज्माउनेहरु पलायन हुँदैछन् । तर, कालो बादलमा...
सहकारी थप नगिजोलियोस्
सहकारीको रकम हिनामिना प्रकरण नयाँ होइन । राज्यले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बा मानेपछि भकाभक खुलेका सहकारीले नीति, नियमको धज्जी उडाए । राजनीतिक नेतृत्वले सहकारीलाई आफू अनुकूल प्रयोग गर्ने परिपाटी बस्यो । बचत तथा ऋण...
कर छली र दुरुपयोग नहोस्
१४ औं राष्ट्रिय कर दिवसको साताव्यापी कार्यक्रम सुरु भएको छ । कर दिवसकै अवसरमा सरकारले सबैभन्दा बढी कर तिर्ने करदातालाई मंगलबार सम्मान गरेको छ । सम्मानितको सूचीमा१६ विधामा सर्वाधिक कर तिर्ने करदातासहित भाटभटेनी सुपर...
सुधार खोजेको बाल सुधारगृह
कास्कीको सराङकोटमा रहेको बाल सुधार गृहबाट एक बन्दी फरार प्रकरणले त्यहाँको सुरक्षा कमजोरी पुनः सतहमा ल्याइदिएको छ । पाँचथर घर भएका १७ वर्षीय ती बालक सुधारगृहको पछाडिको पर्खाल नाघेर बाहिर निस्केका थिए । २...
साझा बनेका चाडबाडहरू
संविधानमै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र किटान गरिएको छ । २०७८ सालको जनगणनामा १४२ जातजाति, मातृभाषाको संख्या १२४ र धर्मको संख्या १० छ । २ करोड ९२ लाख जनसंख्यामध्ये तराई (मधेश)...
सरकारले पारदर्शिता रोजोस्
दिवान्विता अर्थात् उज्ज्यालोको पर्व तिहारसँग पनि अन्य पर्वजस्तै विभिन्न मिथक जोडिएका छन् । चन्द्रमान पात्रोनुसार कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल पक्षको द्वितीया तिथिसम्मका ५ दिनसँग कालका देव यमराज र बहिनी यमुनाबीचको पवित्र सम्बन्ध अनि स्नेह...