मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

राजीनामा दिनबाट किन रोकिए गण्डकीमा एमालेका मन्त्रीहरु ?

पोखरा / गण्डकी सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय गरेपनि तत्कालका लागि रोकिएको छ । मन्त्री गोविन्द नेपालीले राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताए । तर मंगलबार विहान संसदीय बोर्डको बैठकमा राजीनामाको निर्णय भएको प्रमुख...

विरेठाँटीमा पूजा गरि भरियो ग्याबिन, नयाँपुल– घान्द्रुक सडक खुलाउने प्रयास

पोखरा / कास्कीको अन्नपूर्ण गाउँपालिकामा स्थित मोदी खोलामा आएको बाढीले ठूलो क्षति पु¥याएपछि पूजा गरि तट्बन्ध लगाउने काम सुरु गरिएको छ । यस वर्षको वर्खाले अन्नपूर्ण गाउँपालिकाको पाँच वटा वडालाई निकै क्षति पु¥याएको थियो ।...

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा / पोखरा महानगरपालिका-९, पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ । महानगरले बसपार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका निम्ति निवेदन दिन सूचना गरेको थियो...

एमालेले गर्यो गण्डकी सरकारबाट बाहिरिने निर्णय, मन्त्रीहरुद्वारा राजीनमा दिदै

पोखरा/ नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने भएको छ । केही बेर अघि बसेको संसदीय बोर्डको बैठकले मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेको प्रमुख सचेतक देवका पहारीले जानकारी दिइन् । संसदीय दलको निर्णयपछि...

आवास क्षेत्र कि व्यवसाय क्षेत्र ?

पोखरा/गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७५ सालमा पोखरामा रेड लाइट एरिया तोक्नुपर्ने भाषण गरे । रेड लाइट एरिया तोक्दा पर्यटक बढी आउने, अवैध यौनधन्दा रोकिने र समाजमा एक खालको सभ्यता र शासन स्थापित...

थापालाई ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’

पोखरा / नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीको ३१औँ वार्षिक साधारण सभा तथा १४औँ अधिवेशनको अवसरमा आगामी भदौ १० गते ‘मनोहरा सिग्देल स्मृति पर्यटन पुरस्कार’ प्रदान गरिने भएको छ। यस वर्ष जिरो...

चरा हेर्न पदयात्रा

फाइल तस्विर पोखरा/पोखरा पंछी समाजको आयोजनामा पाँचौँ समर बर्ड हाइक भएको छ । पोखराबाट धम्पुस हुँदै पोथना, प्रितम देउराली तथा आसपासका क्षेत्रमा गरिएको हाइकिङ तथा पंक्षी अवलोकनमा पन्छी समाजका ३१ सदस्य सहभागी थिए । धम्पुसबाट शनिबार...

जनताभन्दा टाढा हजुर छैन जाने ठाउँ…

बागलुङ/प्रधानमन्त्री बालेन्द्र शाह ३ दिनदेखि निजी भ्रमणमा छन् । शाहको टोली काठमाडौंदेखि मुगलिङ, पोखरा हुँदै मुस्ताङ पुगेर पोखरा फर्किएको छ । निजी गाडीमा निस्केका प्रधानमन्त्रीले कास्की, म्याग्दी र मुस्ताङका केही स्थानको भ्रमण, मुक्तिनाथदर्शन गरे...

क्रिकेट रंगशाला कहिले बन्छ ?

पोखरा/गण्डकी प्रदेशको गौरवको योजना ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ निर्माण अलपत्र परेको छ । संघीयतापश्चात प्रदेश सरकारले आफ्नै लगानीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने गरी गुरुयोजना बनाएको थियो । पोखरा–३३ भरतपोखरी स्थित पशुपतिघाटमा १ अर्ब ६३...

रुपा–२, थुम्कीमा १४ गते तीजगीत प्रतियोगिता

पोखरा / कास्कीको रुपा गाउँपालिका वडा नम्बर २ को थुम्कीमा भदौ १४ गते आइतबार गीतगीत प्रतियोगिता हुने भएको छ । थुम्की आधारभूत स्वास्थ्य केन्द्रले वडा नम्बर २ को सहयोगमा कार्यक्रम गर्न लागेको हो । प्रतियोगितामा...

-->