मुस्ताङ/शुक्रबार कास्कीको ग्रामीण क्षेत्रको अन्नपूर्ण इको भिलेज रिसोर्टमा बिताएका प्रधानमन्त्री बालेन्द्र शाहले शनिबारको बासका लागि चर्चित एवं ऐतिहासिक होटल रोजेका छन् । कुनै समय चलचित्र छायाङ्कनका लागि मुस्ताङ आएका बेला बलिउडका चर्चित अभिनेता अमिताभ...
उत्पादक–उपभोक्ता जोड्न हाटबजार
पोखरा/ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी तथा फलफूल सोझै सहरी उपभोक्ताको भान्छासम्म पु¥याउन पोखरा महानगरपालिकाले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै उत्पादक र उपभोक्ताबीच सोझै सम्पर्क स्थापित गर्ने उद्देश्यले महानगरले...
कास्की अदालतको नयाँ भवन बन्ने
पोखरा/गत वर्षको जेनजी आन्दोलनमा ध्वस्त भएको कास्की जिल्ला अदालतको नयाँ भवन बन्ने भएको छ । त्यसका लागि सर्वोच्च अदालतले १५ करोड बजेट विनियोजन गरेको छ ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले नयाँ भवन...
कास्कीका पालिकाको समीक्षा
पोखरा/जिल्ला समन्वय समिति कास्कीले स्थानीय तहरूको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा तथा असल अभ्यास अनुभव आदानप्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य देवका पाहारीले नेपालको संविधानले व्याख्था गरेका तीन तहका सरकारबीच...
‘आँगनबाट गएका प्रधामन्त्री देख्न पाइँएन’
पोखरा/प्रधानमन्त्री बालेन शाह शुक्रबार काठमाडौंबाट मुस्ताङ हिंडेको सुनियो । हवाइमार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको दिउँसो ३ बजे माछापुच्छ्रे गाउँपालिका ६ अस्ताम आइपुगे । अस्तामस्थित अन्नपूर्ण इको...
मुख्यमन्त्रीसँग प्रश्नोत्तर ११ गते
पोखरा/गण्डकी प्रदेश सभाको बैठक यही भदौ १० गत दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार यो जानकारी दिएको हो ।
भदौ ११ गतेमुख्यमन्त्रीसमक्ष सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम राखिएको छ । उक्त...
प्रधानमन्त्री बसेको गाउँ अस्ताममा पानीको अभाव
पोखरा / शुक्रबार प्रधानमन्त्री बालेन शाह मुस्ताङ जाने भनी हिडे । हवाई मार्ग वा सडक मार्ग भन्ने यकिन थिएन । प्रधानमन्त्री शाह परिवारसहित स्थलमार्ग हुँदै कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ अस्ताम आए । अस्तामस्थित अन्नपूर्ण इको...
सेती नदीको भिरमा अड्किएका युवकको उद्धार
पोखरा/ पोखरा महानगरपालिका–९ शान्तिवन रामघाटस्थित सेती नदीको भिरबाट खसेर अड्किएका एक युवकको प्रहरीले उद्धार गरेको छ।
बिहीबार बिहान करिब ६ः०५ बजे झन्डै २५ देखि ३० मिटर तल भिरमा एक पुरुष अड्किएको सूचना प्रहरीले प्राप्त गरेको...
पोखरा उद्योग वाणिज्य संघमा शोभा गौतमको नेतृत्वमा प्यानल घोषणा
पोखरा/ पोखरा उद्योग वाणिज्य संघको आगामी ७२ औं अधिवेशन तथा ३६ औँ महाधिवेशनका लागि शोभा गौतमको नेतृत्वमा उम्मेदवार प्यानल घोषणा गरिएको छ । गौतमले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै समावेशी, पारदर्शी र व्यवसायीमैत्री नेतृत्व...
सडक बगेपछि बिरामीलाई स्ट्रेचरको भर
पोखरा/मोदीखोलामा आएको बाढीले प्रसिद्ध पर्यटकीयस्थल घान्द्रुक जाने पक्की सडक ठाउँठाउँमा बग्यो । अन्यत्रका सडक पनि छियाछिया बनाएको छ । बाढीले सडकमात्र बगेन, कास्कीको अन्नपूर्ण गाउँपालिकाको अर्को पर्यटकीयस्थल बिरेठाँटी बजारसमेत जोखिममा पु¥याएको छ ।
गत साउन...