पोखरा / मुस्ताङको जोमसोममा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । मुस्ताङ घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अवैध वस्तु ओसारपसार भइरहेको गोप्य...
मुस्ताङ/ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेकोे बताएका छन् । जिल्ला प्रशासन कार्यालयद्वारा आज आयोजित मुस्ताङको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनसम्बन्धी छलफलमा...
मुस्ताङ/ मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड १४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष जमूना थापामगरले गाउँसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा पुँजीगततर्फ...