काठमाडौं / साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्न अस्वीकार गरेको छ। बुधबार बसेको समिति बैठकले नैतिक आचरणलगायत जर्मनीबाट डिपोर्ट गरिएको प्रश्न उठेपछि सुनारको नाम अस्वीकृत गरेको हो। सुनुवाइपछि...
काठमाडौं / प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तन र युद्धका कारण नेपालजस्ता मुलुकले भोगिरहेको दोहोरो मारबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले नेपालले जलवायु परिवर्तनमा न्यून योगदान गरे...
पोखरा / प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई आज बिहान सम्बोधन गरेका छन् । प्रधानमन्त्री शाहले भोटोकोशी नदीमा १० भदौमा आएको हिमाली सुनामीको चेतावनीबारे विश्व समुदायलाई जानकारी दिएका छन् । प्रधानमन्त्री...
पोखरा / अमेरिकी सरकारले अर्को हप्ता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन इरानी अधिकारीहरूलाई भिसा दिएको छ। दुई देशबिचको युद्ध सातौँ महिनामा प्रवेश गरेका बेला इरानी अधिकारीले अमेरिका प्रवेशको अनुमति पाएका हुन्। बीबीसीका अनुसार अमेरिका...
काठमाडौं / वैज्ञानिकहरूले भोटेकोशी घटनामा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको खुलासा गरेका छन्। वल्र्ड वेदर एट्रिब्युसनका अनुसार विश्वभरिका वैज्ञानिकहरूसँगको परामर्शपछि उनीहरूको निष्कर्ष सार्वजनिक भएको हो। वल्र्ड वेदर एट्रिब्युसनले यस्ता घटनाहरूको पछाडि जलवायु परिवर्तनको भूमिकाबारे दशकौंदेखि...
जोमसोम / मुस्ताङको सदरमुकाममा जोमसोममा मंगलबारदेखि सुरु भएको दुई दिने घरपझोङ जलवायु परिवर्तन सम्मेलनमा जलवायु न्याय र क्षतिपूर्तिको माग उठेको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा जोमसोमस्थित कभर्ड हलमा आयोजित सम्मेलनको उद्घाटन सत्रमा विकसित राष्ट्रहरूले प्रदान...
बेङ्लोर / प्राकृतिक विपत्तिले देशका विभिन्न भूभाग प्रभावित भइरहेका बेला प्रवासी नेपालीहरुमा पीडितका लागि कसरी सहयोग जुटाउने भन्ने विषयमा फरक–फरक धारणा देखिएका छन्। कतिपय संगठनले दुःखको समयमा मनोरञ्जनात्मक कार्यक्रम नगर्न आफ्ना मातहतका कमिटीलाई निर्देशन दिए...