बुधबार, असोज २१ २०८३

बुधबार, असोज २१ २०८३
  • २१ असोज २०८३ , बुधबार
  • October 7 2026

गण्डकी भलिबलमा सर्वसम्मत

पोखरा/विवादित बनेको गण्डकी प्रदेश भलिबल संघको अधिवेशन केन्द्रको पत्राचारपछि सहज रुपमा भएको छ । संघ र प्रदेशको विधानको विषयमा भएको विवादपछि मंगलबार गण्डकी प्रदेश भलिबल संघको नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । मंगलबार नेपाल...

अधिवेशन स्थगित, केन्द्रको निर्णयको पर्खाइ

पोखरा/गण्डकी प्रदेश भलिबल संघको अधिवेशनमा विवाद भएको छ । संघको दोस्रो अधिवेशन एवं साधारणसभामा संस्थापक कार्यसमिति र अन्य सदस्यबीच विवाद भएको हो । नेपाल भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघको विधान बाझिएपछि निर्वाचन रोकिएको...

खेलकुद विकास समिति पर्वत आफ्नै भवनमा

पर्वत/स्थापनाको करिब ३८ बर्षपछि जिल्ला खेलकुद विकास समिति पर्वतले आफ्नै कार्यालय पाएको छ । वि.सं. २०४६ सालमा प्रमुख जिल्ला अधिकारीको मातहतमा रहेको समिति २०६४ सालबाट आम नागरिकको नेतृत्वमा पुगेको थियो । वि.सं. २०६० सालसम्म प्रमुख...

पर्वतीय दौडमा ८० बढी धावकको दर्ता

पोखरा/आगामी शनिबार पोखरामा हुने तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले सहभागिता जनाएका छन् । पर्यटकीय राजधानी राजधानीमा आयोजना हुने दौड प्रतियोगिताको तयारी तीव्र पारिएको छ । प्रतियोगिताबारे शनिवार पोखरामा...

१०४ रनको नमिठो हार व्यहोर्दै फर्कियो भुटान

पोखरा/भुटानको राष्ट्रिय क्रिकेट टोलीलाई क्यान ११ ले दोस्रो तथा सिरिजको अन्तिम खेलमा १०४ रनले हराएको छ । नेपाल भ्रमणमा रहेको भुटानी टोलीलाई शुक्रबार क्यान ११ ले फराकिलो रन अन्तरले हराएको हो । १७७ रनको विजयी...

सान्त्वना जितसहित सिरिजको अन्त्य गर्न चाहन्छ भुटान

पोखरा/भुटानको राष्ट्रिय पुरुष क्रिकेट टोली यतिबेला नेपाल भ्रमणमा छ । मलेसियामा यहि असोज १७ देखि सुरु हुने टी–२० विश्वकपको उपक्षेत्रीय छनोटको तयारीका लागि भुटानी टोली नेपाल आएको हो । पोखरामा चलेको सिरिजमा भुटानले तीन खेल...

भुटान क्यान ११ संग १३ रनले पराजित

पोखरा / नेपाल भ्रमणमा रहेको भूटानी क्रिकेट टोली क्यान ११ संग १३ रनले पराजित भएको छ । आइसिसी विश्वकप टी२० क्रिकेट क्षेत्रीय छनोट अन्तरगत अभ्यास खेलका लागि पोखरा आएको टोलीले आफ्नो तेस्रो खेलमा समेत...

भुटानमाथि गण्डकीको दोस्रो जित

फाइल तस्बिर पोखरा/आइसिसी विश्वकप छनोटअघि अभ्यास खेलका लागि पोखरा आएको भुटानी क्रिकेट टोली दोस्रो खेलमा समेत हार व्यहोरेको छ । बुधबार गण्डकी प्रदेशसँगको दोस्रो खेलमा ६४ रनको हार व्यहोरेको हो । १ सय ९७ रनको विजयी...

गण्डकीले भुटानलाई हरायो

पोखरा/भुटानको राष्ट्रिय पुरुष टिमलाई गण्डकी प्रदेशको टिमले ८ विकेटले हराएको छ । आइसिसी पुरुष टी २० विश्वकप एसिया सब–रिजनल छनोट ‘ए’ अघि अभ्यास खेलका लागि पोखरा आएको टोलीलाई पहिलो खेलमा गण्डकीले सहजै हराएको हो...

दुर्लुङकोटमा हाफ म्याराथन हुने

पर्वत/पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ । दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवालाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज...

-->