मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

३ सातापछि खुल्यो सडक, ताराखोलाबासीलाई राहत

बागलुङ/बाढीले सडकको ट्र्याक नै बगाएपछि तीन सातादेखि अवरुद्ध गलकोट–ताराखोला जोड्ने मुख्य सडक सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै यातायात सम्पर्कविच्छेदको समस्यामा परेका ताराखोलाबासीलाई राहत मिलेको छ । गत असोज ११ गते दरमखोलामा आएको बाढीले...

बुर्तिबाङमा देउवा काँग्रेसको भब्य अधिवेशन: छानिए महाधिवेशन प्रतिनिधी

बागलुङ / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षिय (देउवापक्षिय) ले प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन बुर्तिबाङमा भब्यरुपमा समपन्न गरेको छ । बाजा गाजासहितको र्यालीले बजार परिकर्मा गर्दै सभामा परिणत भएको थियो ।...

बडिगाडमा दरबन्दी मिलान र स्कुल मर्ज गरिँदै

बागलुङ (खर्वाङ)/बडिगाड–१०को सिर्जनशील आधारभूत स्कुलमा गएको वर्षसम्म कक्षा ३ सम्म पढाइ हुन्थ्यो । यसपालि कक्षा १ को मात्रै पढाइ भएको छ । त्यो कक्षा १ मा पनि ३ जनामात्रै विद्यार्थी छन् । कार्यालय सहयोगीको भरमा...

संचालनमा आयो मालढुंगा पुल

बागलुङ/असोज ११ गते बगेको काली गण्डकी नदीको पुल मर्मत पछि संचालनमा आएको छ । १६ दिनपछि सोमबार पुलमा दोहोरो सवारी चल्न थालेका छन् । यतिन्जेल यो पुलमा मानिस पनि आउजाउ गर्न सकेका थिएनन् । पुल...

कालिका मन्दिरमा कम भक्तजन

बागलुङ/दसैं लागेपछि भक्तजनको भीडभाड हुने बागलुङको कालिका मन्दिरमा थोरै भक्तजन मात्रै आएका छन् । बजार आसपासका भक्तजन मात्रै आएकाले दसैंको रौनक छैन । गएको वर्ष घटस्थापनाका दिन १० हजारभन्दा बढी भक्तजन आएका थिए । यो...

पत्रकार लेखनवृत्ति कोषमा १० लाख जुट्यो, कार्यविधि निर्माण हुँदै

बागलुङ / नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले स्थापना गरेको पत्रकार लेखनवृति कोषमा १० लाख रुपैयाँ जुटेको छ । दाताहरुको सहयोग र महासंघ आफैले जम्मा गरेको गरी कुल १० लाख रुपैयाँ संकलन भएको हो । पहिलो...

बागलुङमा एआइ विधिबाट क्षयरोग परीक्षण गरिदैं

बागलुङ /कृतिम बौद्दिकता अर्थात एआइको जमाना आइसकेपछि सबै खालका काममा यो प्रयोग हुन थालेको छ । बागलुङका स्वास्थ्य संस्थामा एआइको प्रयोग गरेर क्षयरोगको परीक्षण समेत गरिने भएको छ । बागलुङ नगर स्वास्थ्य शाखाको आयोजना र...

भौतिक प्रगतीमा ध्यान, समस्यामा मौन

बागलुङ /गत असोज ११ गते कालीगण्डकी सहित निसीखोला, ताराखोला, गलकोट, बडिगाड र निसीखोलामा पनि बाढी र पहिरोले धेरै क्षति ग¥यो । उक्त बाढीबाट भएको क्षतिबारे यकिन तथ्यांक त अझै आएको छैन तर यो क्षति...

बडिगाडमा जीप दुर्घटना हुँदा ५ घाइते

बागलुङ (खर्वाङ)/बागलुङको बडिगाड गाउँपालिका ७ टुनिबोटमा पिकअप जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । पालिकाको रणसिंहकिटेनीबाट आफ्नै कार्यालयतर्फ जाँदै गरेकोप्रदेश ३–०१–०२२ च ८८८५नम्बरको शिखर हाइड्रोपावरको जिप दुर्घटनामा परेको वडाध्यक्ष दीपेन्द्रप्रताप केसीले जानकारी...

सिवाइसी सहकारीको १७ औं समृद्दि दिवश मनाइयो

बागलुङ/सिवाइसी सहकारी संस्था लिमिटेडले १७ औं समृद्दि दिवश मनाएको छ । स्थापना भएपछि हरेक बर्ष सिवाईसीले समृद्दि दिवश मार्फत सबै शेयर सदस्यलाइ सहकारीको महत्व बारे जानकारी दिने, सहकारीले हाल सम्म गरेका कामको विवरण उपलब्ध...

-->