मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बाढीपीडित बालबालिकालाई पढाईको चिन्ता

बागलुङ/पर्वतको जलजला गाउँपालिका वडा नं. ७ लस्तीस्थित शिव माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने दिवश केसीको कापी किताब बाढीले बगायो । कालीगण्डकी उर्लेर उनको घर गोठ बग्दा उनका कापी किताब, विद्यालय पोशाक र झोला...

बागलुङ बजारमा खानेपानीको संकट

बागलुङ/बाढीले खानेपानी आयोजनाका मुख्य पाइपलाइनमा क्षति पु¥याएपछि सदरमुकाम बागलुङ बजारमा खानेपानीको समस्या भएको छ । खानेपानीको अभाव हुँदा झण्डै ४ हजार ५ सय उपभोक्ताले आइतबारदेखि समस्या व्यहोर्नुपरेको हो । बाढीले बागलुङ नगरपालिका–३ हनुमानमौवा नजिकै रहेको...

बाढी पीडितलाई एनआरएनएको ५ लाखको सहयोग

बागलुङ/गैर आवासिय नेपालीहरुको संगठन एनआरएनएले बागलुङका बाढी पीडितलाई ५ लाख रुपैयाँ बराबरको राहत सहयोग गरेका छन् । एनआएएनएका प्रतिनिधि तथा प्रवक्ता सोम सापकोटाले जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत नगद तथा जिन्सी सहयोग गरेका हुन् ।...

कांग्रेस बागलुङको क्षेत्रीय अधिवेसन सकियो

बागलुङ/नेपाली कांग्रेसको पन्ध्रौ महाधिवेसनअन्र्तगत बागलुङ क्षेत्र नं. १ र प्रदेश क तथा ख को अधिवेसन सम्पन्न भएको छ । तीन दिन सम्म लागेको अधिवेसनले खड्गबहादुर थापालाई सभापतिमा निर्विरोध निर्वाचित गर्दै केही पदमा निर्विरोध तथा...

ताराखोला गाउँपालिकाद्वारा राहत तथा पुनर्स्थापनाको लागि सहयोगको अपिल

बागलुङ/गत असोज २ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति व्यहोरेको पश्चिम बागलुङको ताराखोला गाउँपालिकाले पीडितलाई उद्वार, राहत र पुनस्र्थापनाको लागि सहयोगको अपिल गरेको छ । वर्षाका कारण बाढीपहिरोमा परेर ताराखोला गाउँपालिकामा...

राहत र पुनस्थापनाको चुनौतीमा निसीखोला

बागलुङ/असोज ११ गतेको बाढीले देशभर बाढीको बितण्डा मच्चायो । बागलुङको निसीखोला यो प्रकोमा बढी प्रभावित भयो । निसीखोला गाउँपालिका वडा नं. ४ कानाबगर र झिँवाखोला बाढीले क्षतविक्षत छ । यहाँका ३५ घर नामेट भएर निसीखोलाले...

कांग्रेस बागलुङ १ को सभापतिमा खडक थापा सर्वसम्मत

बागलुङ/नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं. १ को सभापतिमा खडक थापा सर्वसम्मत चयन भएका छ । तीन दिनदेखि जारी अधिवेशनले थापालाई सर्वसम्मत चयन गरेपनि केही पदाधिकारी, सदस्य र महाधिवेशन प्रतिनिधिमा भने बिहिबार...

दरमखोला बाढीले गलकोटका २२ घरमा क्षति

बागलुङ/दरमखोलामा आएको बाढीले पश्चिम बागलुङको गलकोट नगरपालिकाका २२ घरमा क्षति पु¥याएको छ । नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार बाढीले घर, गोठ तथा विभिन्न व्यवसायमा क्षति पुगेको हो । बाढीले गलकोट नगरपालिका–५ हरिचौर र ६...

गलकोट ९ को कार्यालय ढल्यो, चौतारैबाट सेवा

बागलुङ/गलकोट नगरपालिका वडा नं. ९ को भवन असोज ११ गते आएको दरमखोलाको बाढीले ढल्यो । तर आम नागरिकको सेवा र वडा कार्यालय प्रतिको जनताको आस्था ढल्न नदिने अध्यक्ष अध्यक्ष तेजबहादुर थापा ‘त्रिलोक’ले बताएका छन्...

तमानखोला पहिरोमा बेपत्ताको शव फेला

बागलुङ/पहिरोले घर बगाउँदा बेपत्ता तमानखोला गाउँपालिका–४ सन्तर निवासी ५३ वर्षीया पुनसरा विकको शव फेला परेको छ । खोजीकार्यमा खटिएका स्थानीय र प्रहरीको टोलीले बुधबार विकको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक...

-->