मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

निसीखोलाका बाढीपहिरो पीडितलाई राहत वितरण

बागलुङ/निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई राहत तथा आर्थिक सहयोग गरेको छ । निसीखोलामा आएको बाढी र पहिरोले क्षति पु¥याएपछि गाउँपालिकाले राहत उपलब्ध गराएको हो । गाउँपालिकाले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवार, पूर्ण जोखिममा रहेका...

कांग्रेस अधिवेसनमा नेतृत्वमा बस्नेहरुको खडेरी

बागलुङ/नेपाली कांग्रेस बागलुङको १५ औं महाधिवेसनअन्तर्गत क्षेत्र नं. १ को क्षेत्रीय तथा प्रदेशसभा अधिवेसन शुरु भएको छ । यो अधिवेसनले वडादेखि पालिका, क्षेत्र, जिल्ला र केन्द्रमा नयाँ नेतृत्वको चयन गर्दैछ । तर अधिवेसनमा नेतृत्व...

पोखरादेखि कोरला नाकासम्म यातायात खुलाउने तयारी

बागलुङ/अबिरल बर्षात र कालीगण्डकी नदीको बाढीले क्षतिग्रस्त पोखरा बागलुङ सडक खुलाउन काम थालिएको छ । सडक विभाग पोखरा र बागलुङ तथा स्थानीय तहको समन्वयमा दुवै तर्पmबाट काम थालिएको हो । कालीगण्डकीको बाढीले आइतबार मालढुंगा पुलको...

बजार बगर बनेपछि निसीखोलाले गुहा-यो सहयोगदाता

बागलुङ (खर्वाङ)/बागलुङ पश्चिमको निसीखोला गाउँपालिकामा आइतबार निसीखोला अस्वाभाविक रुपले बढेर आयो । निसीखालाको बाढीले झिँवाखोला बजार र कानाबगर क्षेत्रमा बढी क्षति गरेको छ । यस क्षेत्रका ३० घर पूर्ण क्षति भएका छन् । २३...

ताराखोलाको सिपमा पहिरो, दुई जनाको मृत्यु

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. ५ सिपमा पहिरोमा परी दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, घर माथिबाट खसेको पहिरोमा पुरिएर सिपका ५५ वर्षिय दिलबहादुर पुन र उहाँकी सासु म्याग्दीको...

वर्षा र हावाहुरीले रोक्योे सरिताको अस्पताल जाने बाटो, बाटोमै जन्माईन छोरा

बागलुङ (खर्वाङ)/बर्खामा बिग्रेका बाटो दशैं आउँदा बनाउने चलनले असारमा बिग्रेका गाउँका बाटो उस्तै थिए । त्यसमा पनि गत बिहिबारदेखि निरन्तर हावाहुरी र पानी परिरहेको थियो । गाउँमा न बिजुली थियो न फोनमा नेटवर्क ।...

५९ घर पूर्ण क्षति, ४४ मा आंशिक क्षति

बागलुङ/बाढीपहिरोले बागलुङका विभिन्न स्थानीय तहका ५९ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । ४४ घरमा आंशिक रुपमा क्षति पुगेको छ । बाढीपहिरोले सबैभन्दा बढी विनाश निसीखोला गाउँपालिकामा निम्त्याएको छ । निसीखोला–४ मा २० कच्ची र...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

सिगाना तित्याङ समाजमा प्रकाश

पोखरा / बागलुङको सिगाना–तित्याङ घर भई हाल जापानमा बसोबास गर्दै आएका नेपालीलाई संगठित गर्दै सिगाना तित्याङ समाज जापान गठन गरिएको छ । टोकियोमा शनिबार भएको समाज गठन तथा छलफल कार्यक्रमबाट प्रकाश खड्काको अध्यक्षतामा १९...

सहयोगको अपिल

बागलुङ / मिर्गौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१०, राङखानी पाहीका ४३ वर्षीय बिरु गाहामगरले उपचारका लागि सहयोगको अपिल गरेका छन् । मिर्गौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल...

-->