मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

भीरबाट लडेर मृत्यु

खर्वाङ / बागलुङको बडिगाडमा मामाघर आएका एक पुरुषको भीरबाट लडेर ज्यान गएको छ । गुल्मी मुसिकोटबाट बडिगाड–२, सिमलचौर मामाघर आएका ३१ वर्षीय ज्ञानबहादुर कुमालको भीरबाट लडेर ज्यान गएको हो । इलाका प्रहरी चौकी हरिचौरका प्रमुख...

मृगौला पीडितद्वारा सहयोगको अपिल

बागलुङ/मृगौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१० राङखानी पाहिका ४३ वर्षिय बिरु गाहा मगरले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । मृगौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल...

निसीको बेङ्ग्रीमा पहिरो, पशुचौपायामा क्षति

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा खसेको पहिरोले पशुचौपायामा क्षति पुगेको छ । निसीखोला–२ उपल्लो बेङ्ग्रीमा पहिरोले गोठ पुरिँदा १२ पशुचौपायामा क्षति पुगेको हो । पहिरोले ८ वटा बाख्रा, २ वटा भैँसी र २ वटा गोरु...

अश्लील व्यवहार गर्ने दुई भारतीय नागरिक पक्राउ

बागलुङ/बागलुङ बजारमा औषधि किन्ने बहानामा महिलामाथि अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक यम नारायण कँडेलका अनुसार, बागलुङ नगरपालिका–३ स्थित लेखानी मेडिकल पसलमा...

लोकमार्ग र करिडोरमा पहिरो, यातायात अवरुद्व

बागलुङ/तीन दिनदेखि बागलुङमा निरन्तर झरी परेको छ । झरीले बागलुङका मुख्य सडकमा पहिरो आइ यातायात पुर्ण रुपमा ठप्प भएका छन् । वर्षात्का कारण कालीगण्डकी, दरमखोला र बडिगाडमा जलसतह बढेपछि प्रशासनले सर्तक रहन आग्रह गरेको...

पहिरोले पुरिएर एकको मृत्यु

बागलुङ /  ताराखाेलामा पहिराेले पुरिएर एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे ताराखाेला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको पहिराेले मुत्यु भएको हाे । बिहीबारदेखी परेको अविरल वर्षाको कारण शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर...

वर्षाले कांग्रेसको अधिवेशन प्रभावित, क्षेत्रीय तथा प्रदेश अधिवेशन असोज ११ गते हुने

बागलुङ/देशभर भइरहेको भारी वर्षा तथा प्रतिकूल मौसमका कारण नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत बागलुङ क्षेत्र नं. १ मा भोली असोज १० गते हुने भनिएको क्षेत्रीय तथा प्रदेश अधिवेशन एक दिन पछि सरेको छ । पछिल्लो...

बडिगाडमा भिरबाट लडेर ज्यान गयो

बागलुङ (खर्बाङ)/गुल्मी जिल्लाको मुसिकोटबाट बागलुङ बडिगाड गाउँपालिकाको मामाघर आएका एक पुरुषको भिरबाट लडेर ज्यान गएको छ । बडिगाड गाउँपालिका–२ सिमलचौर मामाघर आएका गुल्मी मुसिकोट नगरपालिका–४ दिगामचौरका ३१ वर्षिय ज्ञानबहादुर कुमालको भिरबाट लडेर ज्यान गएको इलाका...

बागलुङमा देउवा पक्षले थाल्यो महाधिवेसन गतिविधि

बागलुङ/नेपाली कांग्रेसको देउवा पक्षले बिहिवार बागलुङमा सम्पर्क कार्यालय खोलेको छ । बागलुङ नगरपालिका–२ को बाघचोकमा उक्त कार्यालय खोलेको हो । संस्थापन पक्षले असोज ३ गतेदेखिनै महाधिवेसनअन्र्तगत वडा अधिवेसन गरेर प्रतिनिधि चयन गरिसकेपछि देउवा पक्षले सम्पर्क...

-->