बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनाको आयोजना, धौलागिरि अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य कार्यालय रुकुमपुर्वको समन्वयमा स्वास्थ्यकर्मीका लागि आकस्मिक प्रसुती सेवा सम्बन्धी ४ दिने...
बागलुङ/नेपाली कांग्रेस बागलुङ नगर सभापतिमा नारायण पौडेल निर्वाचित भएका छन् । सभापतीका अर्का उम्मेदवारद्वय आशिक राजभण्डारी र नारायण प्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि पौडेल सभापतिमा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । नगर उपसभापती खुल्लामा हायश्यवर सुवेदी,...
बागलुङ/डेंग सङ्क्रमण तीव्र गतिमा फैलिएको बागलुङ नगरपालिका क्षेत्रमा गरिएको सर्वेक्षणले भाँडा, कुलर, फ्रिज, गमलाको प्लेट, पुजा गर्ने कलस र प्रयोग नभएका टायरमा डेंग सार्ने लामखुट्टेको लार्भा, प्युपा तथा अण्डा भेटिएको छ । डेंगु सङ्क्रमणको कारण,...
बागलुङ/विद्यालय व्यवस्थापन समिति र विद्यार्थी भर्नाको लागि दलीतलगायतको सहभागिता जनाउन माग गर्दै दिइएको रिट निवेदनमा उच्च अदालत बागलुङले मुक्तिनाथ वेद विद्याश्रम कुँडुले, सोही विद्याश्रमका प्रअ, नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइका विरुद्व लिखित...