शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेरियो गाउँबस्ती, बदलिँदै जीवनशैली

कुनै समय थियो बागलुङ पश्चिमका स्थानीयलाई आफ्नै जिल्ला सदरमुकाम पुग्न ३ दिनभन्दा बढी लाग्थ्यो । आक्कल झुक्कलमात्र सवारी साधन देखिन्थे । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीमा त गएको वर्ष बल्ल मोटर बाटो पुगेको हो ।...

८४ ऐन बनायौँ, २० कानुन निर्माण भई कार्यान्वयनमा

भवबहादुर भण्डारी अध्यक्ष, रघुगंगा गाउँपालिका पालिका प्रमुख भएपछि नीतिगत र ऐन निर्माणमा कस्ता काम भए ? –म निर्वाचित भएर आउँदा धेरै कुरामा रिक्तता थियो; आवश्यक पर्ने कानुनहरू थिएनन् । जे काम गर्नका लागि पनि कानुन त...

रघुगंगाका ९ वर्ष : पूर्वधार र सामाजिक विकास सँगसँगै

हिमाल, पहाड र नदीका कारण म्याग्दीको रघुगंगा गाउँपालिकामा विकासका दृष्टिले चुनौतीपूर्ण भूगोल छ । विकट बस्ती, कठिन भौगोलिक अवस्था र सीमित स्रोत, साधनका बीच पनि गाउँपालिकाले पछिल्ला ९ वर्षमा विकासका गतिविधिलाई तीव्रता दिएको छ...

सरकार तीन तहका, जनता उही

हामीले लामो समय एकात्मक शासन प्रणाली अवलम्बन ग¥यौं । ०७२ देखि संघीय शासन प्रणालीमा गयौं । ०७४ मा खासरी चुनाव भएपछि संघीयता संस्थागत हिसाबले अगाडि बढ्न थाल्यो । लामो समय, त्यत्रो सयौँ वर्ष एकात्मकमा...

रेमिट्यान्सको कब्जामा मतपत्र

नागरिकमा सरकारप्रतिको असन्तुष्टि बढ्दै जाँदा त्यो सत्ता परिवर्तनसम्म पुग्छ भन्ने जेनजी विद्रोहले फेरि प्रमाणित गरिदियो । तर, यति छोटो समयमा लामो समयदेखि देशको सत्ता ढाल्छ भन्ने सादयै कसैले कल्पना गरेको थियो । यसको ६...

कानुन नबनाउने, संविधानले काम गरेन भन्ने ?

सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री, गण्डकी प्रदेश मुख्यमन्त्रीका रुपमा यहाँका प्राथमिकता के–के हुन् ? अहिले गण्डकी सरकारको मुख्य प्राथमिकता विकास, निर्माण नै हो । त्यसपछिको मूल कुरा जनताले खोजेको सुशासनको हो । त्यसका लागि प्रदेशले गर्नुपर्ने र गर्न सक्ने...

किंकर्तव्यविमूढ निजी क्षेत्र

पूर्ण बहुमतका साथ गठन भएको सरकार पाँचौं महिनामा छ । भवितव्यले केही भएन भने नेपाली जनताले अब ५५ महिना यही सरकार बेहोर्ने हो । तर निर्वाचित सरकारहरूले पूर्ण बहुमत प्राप्त गर्दासमेत पूरा कार्यकाल चल्न...

उद्योग सम्हाल्दै नाति पुस्ता

पोखरा, बागबजारका बुद्धिबहादुर र गणेशबहादुरको बाल्यकाल अभावमै बित्यो । बा खसिसकेका थिए, आमा पुतलीदेवीको सीपमा अडिएको सानो दुकानमा बन्ने पुष्टकारीमा दुवै दाजुभाइले भाग्य अज्माउन खोजे तर भने जस्तो भएन । दाजुभाइ नै जागिरे बने...

विरह बक्ने त्यो सवाइ, सत्ता बदल्ने यो भिडियो कल

पिँढीको एक छेउमा बसेर झलकमान गन्धर्व ‘आमाले सोध्लिन् नि खै छोरा भन्लिन्…’ भन्दै सारङ्गी रेट्न थाल्थे । घरमुलीको आँखा दैलोमाथिको फोटोमा अडिन्थ्यो । धागोले बाँधेको चिठीसँगै एकाएक घरमुली बनेकी उनी सप्कोले आँसु पुच्छिन्; लालाबाला...

सबैभन्दा कम सञ्चित बेरुजु भएको पालिका गलकोट

डम्मरबहादुर जिसी प्रमुख प्रशासकीय अधिकृत, गलकोट सेवा प्रवाहलाई छरितो र जनमुखी बनाउन यहाँले के–कस्ता योजना बनाउनुभएको छ ? नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै गर्दा नागरिकले महसुस गर्ने गरी सुशासन र सरल सेवा प्रवाह कायम गर्नु मेरो प्राथमिक...

-->