शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

बुर्तिबाङ अस्पतालमा उच्च जोखिमको प्रसूति शल्यक्रिया सफल, पाँच किलोको शिशु जन्माइयो

बागलुङ / बागलुङको बुर्तिबाङ प्रदेश अस्पतालमा पाँच किलो तौलको शिशु जन्माउन उच्च जोखिममा रहेकी महिलाको आपतकालीन शल्यक्रिया सफल भएको छ । पाँचौँ गर्भ रहेकी महिलामा गर्भको शिशु ठुलो हुनुका साथै गर्भमा पानीको मात्रा बढी (पोलिहाइड्राम्नियोस)...

प्रतिभा छान्न समिति

पोखरा/युआरएल फाउन्डेसनले स्थापना र सञ्चालन गर्दै आएको राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार प्रदान गर्न प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार केशवशरण लामिछानेको संयोजकत्वमा रहेको समितिमा पत्रकारद्वय फडिन्द्र अकिञ्चन र ऋषि खतिवडा, युआरएलका अध्यक्ष...

व्यासमा आँखा उपचार सेवा

पोखरा/तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेको नगरपालिकाको कार्यालयबाटै आँखा परीक्षण तथा उपचार सेवा थालेको छ । नेपाल नेत्रज्योति संघको हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा सेवा आरम्भ भएको हो । नगर प्रमुख बैकुण्ठ न्यौपानेले मंगलबार नेत्र सहायक...

तिहारमा गुलियो र चिल्लो बढी खाँदा देखिन सक्छन यी समस्या

तिहार मिठाई र परिकारको पर्व पनि हो। सेलरोटी, अनरसा, फिनी, लड्डु, रसबरी, बर्फीदेखि चकलेटसम्मले चाडपर्वको रौनक बढाउँछन्। भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मिठाई खुवाउनेदेखि आफन्त र साथीभाइलाई कोसेली दिने चलन छ। घरमा पाहुना आउँदा पनि मिठाई खुवाएर...

३ आयुर्वेद औषधालय अलपत्र

स्याङ्जा/स्याङ्जाको आँधीखोला, अर्जुन चौपारी र वालिङका निर्माण थालिएका आयुर्वेद औषधालयहरु अलपत्र बनेका छन् । आँधीखोला–५, सेतिदोभान र अर्जुन चौपारी–५, आरुचौरमा निर्माण थालेको २ वर्ष तथा वालिङ–१, धनुबाँसेमा निर्माण थलेको डेढ वर्षमा सकिनुपर्नेमा समय गुज्रेको ४...

मानिसलाई सुत्ने समय कति ? केहीलाई चारघण्टा काफी !

सामान्यतया स्वस्थ वयस्कलाई दैनिक सातदेखि नौ घण्टासम्म निद्रा आवश्यक पर्ने मानिन्छ । तर, केही मानिस भने राति चारदेखि पाँच घण्टा मात्रै सुतेर पनि दिनभर सक्रिय रहन सक्छन् । उनीहरूलाई न थकान महसुस हुन्छ, न...

स्वास्थ्य संस्थाको प्रोटोकल बनाइँदै

बागलुङ/जिल्लाका सबै स्वास्थ्य संस्थामा एकै प्रकारको स्वास्थ्य प्रोटोकल बनाउने तयारी भएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन र फेयरमेड फाउन्डेसन नेपालको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले सहजीकरण गरीयससम्बन्धी हाते किताब ल्याउन लागिएको हो । त्यसकालागि पहिलो...

स्वास्थ्य नीति बनाउँदै बडिगाड

बागलुङ (खर्वाङ)/बागलुङको बडिगाड गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको ‘एक स्वास्थ्य’ कार्यक्रमका लागि यस वर्षदेखिनीति निर्माण र योजना कार्यान्वयनका काम सुरु गरेको जनाएको छ । बडिगाड गाउँपालिका र हेफर परियोजना नेपालको आर्थिक तथा प्राविधिक...

जाडोको जोखिम, रोकथाम र उपचारका उपाय

नेपालमा हरेक वर्ष हिउँद सुरु भएसँगै तापक्रम घट्ने, चिसो हावा चल्ने, बिहान–बेलुका अत्यधिक जाडो हुने तथा तराईका विभिन्न जिल्लामा शीतलहर (Cold Wave) चल्ने समस्या देखिन्छ । विशेषगरी पुस र माघ महिनामा चिसोको प्रभाव अझ...

जलजलामा निःशुल्क आँखा शिविर हुने

पर्वत/पर्वतको जलजला गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । पर्वत मञ्च हङकङको आर्थिक सहयोगमा आगामी मङ्सिर ५ गते जलजला गाउँपालिका–शालिजामा एक दिने आँखा शिविर आयोजना गर्न लागिएको हो । ग्रामीण क्षेत्रका नागरिकलाई सहज...

-->