शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

कम तौल भएका शिशुको सघन उपचार सफल भयो धौलागिरि अस्पतालमा

बागलुङ / धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा समय नपुगी जन्मिएका र कम तौल भएका तीन शिशुको सफल उपचार गरिएको छ । अस्पतालको नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयू) मा उपचाररत जैमिनी नगरपालिका-१०, काठेखोला गाउँपालिका-६ र...

अन्नपूर्ण प्याथ ल्याबमा कात्तिकसम्म विशेष छुट

पोखरा/अन्नपूर्ण प्याथ ल्याब (एपिएल) महेन्द्रपुलले चाडपर्वको अवसरमा युरिक एसिडको जाँच सित्तैमा गरिरहेको छ । दसैं, तिहार जस्ता महान् पर्वलाई लक्षित गरी अरु सबै प्रकारका जाँचमा पनि विशेष छुट दिइएको छ । एपिएलकी अध्यक्ष गीता कार्की...

ओभरसिज फ्रेन्डसिप हस्पिटल खुल्यो

पोखरा/ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल औपचारिक रूपमा सञ्चालनमा आएको छ । बडादसैँको पहिलो दिन घटस्थापनाको अवसरमा पोखरा–१७, पावरहाउसमा १५ शड्ढयाको अस्पताल सञ्चालनमा ल्याइएको हो । यो अस्पतालले स्थानीय र विदेशी पर्यटक दुवैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध...

क्षेत्रीय अस्पतालमा ३५ शैय्याको आइसियु

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षको क्षमता बढाइएको छ । १० शैय्याको सघन उपचार कक्ष (आइसियु) चलाइरहेको अस्पतालमा आइतबारबाट २५ शैय्या थप भएको हो । अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार...

पर्वतमा बजार अनुगमनमा तिब्रता, अखाद्य र म्याद गुज्रेका सामान नष्ट

बागलुङ /नेपालीहरुका प्रमुख चाडपर्व बडादसैँ, तिहार तथा छठ नजिकिएसँगै पर्वतमा बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न कुश्मामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र एकीकृत...

ग्रिनका ग्राहकलाई छुट

पोखरा/ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले युनाइटेड रेफरेन्स ल्याबोरेटोरी (युआरएल)को रक्त परीक्षण सेवामा विशेष छुट पाउने भएका छन् । स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौतापत्रमा ग्रिन डेभलपमेन्ट बैंक लिमिटेड र युआरएलबीच बिहीबार हस्ताक्षर भएको छ । सम्झौता पत्रमा...

बागलुङमा एआइ विधिबाट क्षयरोग परीक्षण गरिदैं

बागलुङ /कृतिम बौद्दिकता अर्थात एआइको जमाना आइसकेपछि सबै खालका काममा यो प्रयोग हुन थालेको छ । बागलुङका स्वास्थ्य संस्थामा एआइको प्रयोग गरेर क्षयरोगको परीक्षण समेत गरिने भएको छ । बागलुङ नगर स्वास्थ्य शाखाको आयोजना र...

वर्षा र हावाहुरीले रोक्योे सरिताको अस्पताल जाने बाटो, बाटोमै जन्माईन छोरा

बागलुङ (खर्वाङ)/बर्खामा बिग्रेका बाटो दशैं आउँदा बनाउने चलनले असारमा बिग्रेका गाउँका बाटो उस्तै थिए । त्यसमा पनि गत बिहिबारदेखि निरन्तर हावाहुरी र पानी परिरहेको थियो । गाउँमा न बिजुली थियो न फोनमा नेटवर्क ।...

मृगौला पीडितद्वारा सहयोगको अपिल

बागलुङ/मृगौलाले काम गर्न छोडेपछि जैमिनी नगरपालिका–१० राङखानी पाहिका ४३ वर्षिय बिरु गाहा मगरले उपचारका लागि आर्थिक सहयोगको अपिल गरेका छन् । मृगौलाको महंगो उपचार खर्च धान्न नसकेपछि बिरुले परिवार, आफन्त, साथीभाइ तथा शुभेच्छुकसँग सामाजिक सञ्जाल...

आकस्मिक प्रसुती सेवाबारे स्वास्थ्यकर्मीलाई तालिम

बागलुङ/फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनाको आयोजना, धौलागिरि अस्पतालको प्राविधिक सहयोग तथा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङ र स्वास्थ्य कार्यालय रुकुमपुर्वको समन्वयमा स्वास्थ्यकर्मीका लागि आकस्मिक प्रसुती सेवा सम्बन्धी ४ दिने...

-->