सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

बागलुङ बजारमा डेंगुविरुद्द सचेतना अभियान

बगलुङ/डेंगुका बिरामी अप्रत्यासित रुपमा बढेपछि खोज र नष्ट गर अभियानसँगै आम नागरिकलाई सचेतना कार्यक्रम समेत थालिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङ नगरपालिका र अन्य सरोकारवाला निकायको अगुवाईमा यो अभियान टोलटोलमा लगिएको जनस्वास्थ्य कार्यालयका प्रमुख...

बागलुङ नगर डेंगुको हटस्पट बन्दै

बागलुङ/तीव्र गतिमा डेंगु फैलिएको बागलुङमा सङ्क्रमितको संख्या २ सय ४१ पुगेको छ । बागलुङ नगरपालिका डेंगु सङ्क्रमणको हटस्पट बनेको छ । यहाँ डेंगु सङ्क्रमितको संख्या १ सय ८२ जना पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय...

प्रदेश अस्पताल स्याङ्जामा बिरामीको संख्या बढ्दो

स्याङ्जा/ कुनै समय बिरामी नपुग्ने प्रदेश अस्पताल पुतलीबजार नगरपालिका–३ कुमालगाउँमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । व्यवस्थापनमा सुधार र स्वास्थ्य सेवाको दायरा विस्तार भएसँगै अस्पतालमा दैनिक बिरामीको चाप उल्लेख्य बढे पनि...

अक्षयकोषबाट बिरामीलाई सहयोग

बागलुङ/कलेजो लगायतका अंगको रोग र छारेरोग समेत भएका एक बिरामीको उपचारमा ‘बिपन्न सहयोग कोष’ले सहयोग गरेको छ । जैमिनी नगरपालिका–७ घर भइ धौलागिरि अस्पतालमा उपचाररत ३१ वर्षिय बिरामी मनबहादुर बिक (बिपिन) को उपचारका लागि...

किशोरावस्थामै आमा बन्नेहरु घटे

पर्वत/नेपालमा २० वर्षभन्दा म उमेरमा विवाह गर्न नपाइने कानुनी व्यवस्था छ । जसले कानुनी रूपमा २० वर्षभन्दा कम उमेरमा मातृत्व वहन गर्न नदिन राज्यले व्यवस्था लगरेको छ । तर पनि २० वर्षभन्दा सानो उमेरमा...

नर्स ज्योति रानाभाटले सुरु गरिन् सत्याग्रह

काठमाडौं / इन्टर्न चिकित्सक र नर्सिङ क्षेत्रका अभियन्ताले पनि सरकारलाई दबाब दिन आन्दोलन सुरु गरेका छन् । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको आमरण अनशन हालै सकिएको र नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन बुधबारदेखि स्थगित गरेको...

नाईरोबी फ्लाई : बढ्दो जोखिम र सावधानीका उपाय

वर्षा याम सुरु भएसँगै नेपालका विभिन्न जिल्लामा ‘नाइरोबी फ्लाई’ भनेर चिनिने कीराको आतंक बढ्ने गरेको छ । प्रत्येक वर्ष हजारौँ मानिस यसको सम्पर्कमा आएर छालामा जलन, फोका, घाउ तथा लामो समयसम्म रहने कालो दागको...

पोखराका अस्पतालमा ओपिडी सेवा बन्द

पोखरा/  नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सेवा बन्दको घोषणापछि पोखराका सबै अस्पतालमा आज ओपिडी सेवा बन्द भएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप देशभरिका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा...

वर्षमा ८० हजार सेवाग्राही

पर्वत/प्रदेश अस्पताल पर्वतमा गत आर्थिक वर्षमा ८० हजार ९ सय ९०बिरामीले सेवा लिएका छन् । अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीका अनुसार साउनमा ७ हजार १ सय १६, भदौमा ७ हजार २ सय १३, असोजमा...

बागलुङको दुर्गममा पनि फिजियोथेरापी र ल्याब

बागलुङ/उपकरण र जनशक्ति अभावमा सामान्य सेवामा सीमित बनेका दुर्गमका स्वास्थ्य चौकीले सेवा विस्तार गर्न थालेका छन् । गण्डकी प्रदेश सरकार र गैरसरकारी संस्थाले साथ दिएपछि बागलुङका दुई स्वास्थ्य चौकीले फिजियोथेरापी र ल्याब सेवा सुरु...

-->