सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

अझै चल्दैछन् मापदण्ड विपरितका एम्बुलेन्स

बागलुङ/मानिस बिरामी पर्दा, ज्यान जोखिममा पर्दा अस्पताल लैजाने एम्बुलेन्सहरु चुस्त र मापदण्ड अनुसारका हुनुपर्छ । नेपाल सरकारले यो निर्णय गरेर ‘एम्बुलेन्स संचालन निर्देशिका २०७८’ जारी गरेको थियो । निर्देशिकाले एम्बुलेन्सलाई तीन वर्गमा विभाजन गरेको छ...

पर्वतमा डेंगु रोक्न अभियान

पर्वत/डेंगु संक्रमण बढ्न नदिन पर्वतमा ‘डेंगु खोजौँ र नष्ट गरौँ’ अभियान सञ्चालन गरिएको छ । वर्षा याममा घर तथा आसपासका क्षेत्रमा पानी जम्ने र त्यहीँ डेंगु सार्ने एडिस लामखुट्टेले प्रजनन गर्ने भएकाले सम्भावित जोखिम...

नेपालमा १६८ प्रजातिका लामखुट्टे, जलवायु परिवर्तनसँगै बढ्यो लामखुट्टेबाट हुने रोगको जोखिम

पोखरा/  ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विश्व लामखुट्टे दिवस नेपालमा विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको...

आन्दोलनरत स्वास्थ्यकर्मी र अस्पताल बीच २ बुदे सहमति

पोखरा / आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्र्टन स्वास्थ्यकर्मी र अपस्पतालबीच २ बुदे सहमति भएको छ । एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस÷बीडीएस इन्टर्न विद्यार्थीलाई थप...

जिएमसीले रोक्यो इन्टर्न भत्ता

पोखरा/निजी अस्पतालरूले इन्टर्नमा रहेका चिकित्सकको तलब/भत्ता दिन बन्द गरेपछि चिकित्सकहरू आन्दोलित भएका छन् । पोखराको पृथ्वीचोकस्थित गण्डकी मेडिकल कलेजका इन्टर्न चिकित्सकले अस्पताल प्रशासनले तलबसमेत रोक्का गरेपछि बुधबार अस्पतालअघि विरोध प्रदर्शन गरे । उनीहरूले अस्पतालले श्रम...

गर्भवतीको भिडियो एक्सरे सित्तैमा

बागलुङ/नीजि क्लिनिकमा गएमा हजारौं खर्च लाग्ने सेवा यहाँको धौलागिरि प्रादेशिक अस्पतालले निशुल्क दिन थालेको छ । गर्भ अवस्थामा शिशुको अवस्था थाहा पाउन अस्पतालले एक पटकका लागि निशुल्क भिडियो एक्सरे सेवा दिएको हो । आर्थिक अवस्था...

लायन्स क्लबको शिशुवामा निःशुल्क स्वास्थ्य शिविर

लेखनाथ/लायन्स क्लब अफ पोखरा नेचुरल टाउनको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर ३०, शिशुवामा भएको निःशुल्क स्वास्थ्य शिविरबाट १ सय ५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् । शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर...

सबैखाले सेवा दिने अस्पताल बनाउने प्रयास

बागलुङ/धौलागिरि अस्पतालमा नाक, कान, घाँटी र मनोरोगको उपचार हुने भएको छ । अस्पतालले विशेषज्ञको व्यवस्था गरी सेवा सञ्चालनमा ल्याउन लागेको हो । छालारोग विशेषज्ञसमेत थपेर सेवा दिन लागिएको अस्पताल अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए ।...

आमाको दुध : शिशुलाई पहिलो खोप

काठमाडौं / शिशु जन्मिनेबित्तिकै ‘पहिलो खोप’ का रूपमा स्तनपान गराउन सरोकारवालाले सुझाव दिइएका छन । आधुनिक चिकित्सा विज्ञानले शिशु जन्मनेबित्तिकै आमाको दुधभन्दा सुरक्षित, पूर्ण र प्रभावकारी पोषणको विकल्प अहिलेसम्म पत्ता लगाउन सकेको छैन । परोपकार,...

म्याग्दीमा ४० जनाको डाइलाइसिस हुँदै

म्याग्दी/  सदरमुकाम बेनीस्थित प्रदेश अस्पताल बेनीमा मिर्गौलाका बिरामीहरु ४० जनाले डाइलाइसिस सेवा लिइ रहेका छन् । २०७६ देखि ६ वटा मेसिनबाट सेवा प्रवाह गरिरहेको अस्पतालले गण्डकी प्रदेश सरकारबाट प्राप्त थप ३ मेसीनको मद्दतमा अहिले...

-->