काठमाडौं / वैज्ञानिकहरूले भोटेकोशी घटनामा जलवायु परिवर्तनको मुख्य भूमिका रहेको खुलासा गरेका छन्। वल्र्ड वेदर एट्रिब्युसनका अनुसार विश्वभरिका वैज्ञानिकहरूसँगको परामर्शपछि उनीहरूको निष्कर्ष सार्वजनिक भएको हो। वल्र्ड वेदर एट्रिब्युसनले यस्ता घटनाहरूको पछाडि जलवायु परिवर्तनको भूमिकाबारे दशकौंदेखि...
काठमाडौं / सरकारले भोटेकोशी-त्रिशूलीमा आएको विनाशकारी बाढीको वास्तविक उद्गम, कारण र घटनाक्रम पत्ता लगाउन ७ सदस्यीय विज्ञ समिति गठन गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुधबार जल नीति तथा सुशासन विज्ञ देवेश बेल्बासेको...
काठमाडौं / नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले रसुवागढीमा आएको बाढीबाट प्रभावित क्षेत्रका बासिन्दाका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निःशुल्क गरेको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाका...
काठमाडौं / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ग्रीन हाइड्रोजन नेपालका लागि हरित भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर भएको बताएका छन् । विश्व वातावरण दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा आयोजित ‘नेपालमा ग्रीन हाइड्रोजन विकासमा...
काठमाडौं / अमेरिकाले आफ्नो सेनाले शनिबार गोरुक र केसम टापुमा रहेका इरानी राडार साइट्समा आक्रमण गरिएको बताएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का अनुसार ‘पहिले इरानका चार आक्रमणकारी ड्रोनलाई होर्मुज स्ट्रेटमा खसालेर थप आक्रमण रोक्न राडार साइट्समा हमला गरिएको...