शनिबार, मंसिर १२ २०८३

शनिबार, मंसिर १२ २०८३
  • १२ मंसिर २०८३ , शनिबार
  • November 28 2026

फेसबुकको ‘साइटमा समस्या’, ब्राउजर भर्सन डाउन

फेसबुकको ‘साइटमा समस्या’, ब्राउजर भर्सन डाउन


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०८३, आइतबार

पोखरा / आज (आइतबार) दिउसो फेसबुक डाउन भएको छ । ‘साइटमा समस्या’ आएका कारण जनाउँदै प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो ।

प्रयोगकर्ताहरूलाई फेसबुकले भनेको छ, ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन। साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन। हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ। कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस्।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->