शुक्रबार, मंसिर ४ २०८३

शुक्रबार, मंसिर ४ २०८३
  • ४ मंसिर २०८३ , शुक्रबार
  • November 20 2026

बेपत्ता २२९४ नेपाली र १७१ विदेशीको नाम सार्वजनिक

पोखरा / राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीको बाढीको विपदमा परी बेपत्ता भएका २२९४ नेपाली र १७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको छ। ती मध्ये गण्डकी प्रदेशका ४१ जनाको नाम पनि वेपत्ताको सूचीमा...

३ आयुर्वेद औषधालय अलपत्र

स्याङ्जा/स्याङ्जाको आँधीखोला, अर्जुन चौपारी र वालिङका निर्माण थालिएका आयुर्वेद औषधालयहरु अलपत्र बनेका छन् । आँधीखोला–५, सेतिदोभान र अर्जुन चौपारी–५, आरुचौरमा निर्माण थालेको २ वर्ष तथा वालिङ–१, धनुबाँसेमा निर्माण थलेको डेढ वर्षमा सकिनुपर्नेमा समय गुज्रेको ४...

किर्ते आरोपमा ३ कर्मचारी पक्राउ

स्याङ्जा/नागरिकताको सरकारी अभिलेख किर्ते तथा अनधिकृत हेरफेर आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । प्रशासनले ३ कर्मचारीलाई कारबाहीका लागि जिल्ला प्रहरीमा पठाएको करिब २ महिनापछि उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले तत्कालीन प्रशासकीय अधिकृत...

स्याङ्जामा ट्र्याक्टर दुर्घटना: एक जनाको मृत्यु, चार घाइतेमध्ये एक गम्भीर

स्याङ्जा/ स्याङ्जाको वालिङमा आईतबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। पर्वतको हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्र्याक्टर...

चापाकोटमा व्यावसायिक केरा खेती, वार्षिक एघार लाख आम्दानी

स्याङ्जा / जिल्लाको चापाकोट-१०, आँधीघाटका किसान प्रेमनारायण पङ्गेनीले थातथलोमा व्यावसायिक केरा खेती गरेर वार्षिक एघार लाख रुपियाँ आम्दानी गर्दै आएका छन् । एक रोपनी क्षेत्रफलमा १०० केराको बिरुवा लगाएर सुरु गरेको व्यवसायलाई विस्तार गर्दै उनले...

६ महिनाभित्रै २ नागरिकता

स्याङ्जा/नागरिकताको सरकारी अभिलेखकीर्ते तथा अनधिकृत हेरफेर गरेको आरोपमा एक प्रशासकीय अधिकृतसहित ३कर्मचारीमाथि जिल्ला प्रशासन कार्यालय स्याङ्जाले छानबिन अगाडि बढाइएको छ । प्रशासनले प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा, लेखापाल रमेश विक र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईले सरकारी...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

कांग्रेस महाधिवेशनः पेशागत विज्ञतर्फ ई. सुदर्शन शर्माको आकांक्षा

पाेखरा /  सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का महासचिव ई. सुदर्शन शर्माले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा स्याङ्जा निर्वाचन क्षेत्र नं. १ बाट पेशागत विज्ञतर्फ महाधिवेशन प्रतिनिधि बन्ने आकांक्षा सार्वजनिक गरेका छन्। ‎ ‎आफ्नो...

भोटेकोशी बाढीपीडितलाई बहाँटारी समाजको १ लाख

पोखरा/भोटेकोशी बाढीपीडितलाई सघाउन एक लाख तीन हजार ६५ रुपैयाँ प्रदान गरिएको छ । स्याङ्जाको फेदीखोला–२, बहाँटारीका गाउँ विपद व्यवस्थापन तथा सामाजिक सहायता समिति, बहाँटारी आमा समूह र बहाँटारी समाजले राहत रकम संकलन गरी प्रधानमन्त्री...

-->