शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

निर्वाचनको तयारीमा छौँ: प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं / प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन् । राष्ट्रिय समाचार समिति, राससको प्रतिनिधिमण्डसँग आज निर्वाचन आयोगमा भएको अनौपचारिक कुराकानीका क्रममा उनले भने, ‘हामी आगामी...

८४ ऐन बनायौँ, २० कानुन निर्माण भई कार्यान्वयनमा

भवबहादुर भण्डारी अध्यक्ष, रघुगंगा गाउँपालिका पालिका प्रमुख भएपछि नीतिगत र ऐन निर्माणमा कस्ता काम भए ? –म निर्वाचित भएर आउँदा धेरै कुरामा रिक्तता थियो; आवश्यक पर्ने कानुनहरू थिएनन् । जे काम गर्नका लागि पनि कानुन त...

सबैभन्दा कम सञ्चित बेरुजु भएको पालिका गलकोट

डम्मरबहादुर जिसी प्रमुख प्रशासकीय अधिकृत, गलकोट सेवा प्रवाहलाई छरितो र जनमुखी बनाउन यहाँले के–कस्ता योजना बनाउनुभएको छ ? नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्दै गर्दा नागरिकले महसुस गर्ने गरी सुशासन र सरल सेवा प्रवाह कायम गर्नु मेरो प्राथमिक...

सेवा प्रवाहमा अग्रणी गलकोट : स्वास्थ्य र शिक्षामा फड्को, डिजिटल गलकोट निर्माण

भरत शर्मा गैरे प्रमुख, गलकोट नगरपालिका, बागलुङ यहाँ नगर प्रमुख भएपछि दैनिक प्रशासनिक कामबाहेक स्थानीय सरकार सञ्चालनमा के–कस्ता नीति र कानुनहरू निर्माण भए ? दैनिक प्रशासनिक काम त नियमित प्रक्रिया हुन्, ती हाम्रा प्रशासनिक इकाइबाट हुँदै...

हाम्रो टेलिचलचित्र प्रसारण हुँदा सहर नै सुनसान हुन्थ्योः हरिवंश

नेपाली कला क्षेत्रमा हरिवंश आचार्य विशिष्ट प्रतिभाका रूपमा चिनिनुहुन्छ । उहाँ सुपरिचित हास्य कलाकार हुनुहुन्छ । ‘लालपुर्जा’, ‘पन्ध्र गते’, ‘भकुन्डे भूत’, ‘हरिबहादुर र मदनबहादुर’ र ‘दसैँको च्याङ्ग्रा’ उहाँका हास्य टेलिशृङ्खलामध्ये चर्चित छन् । मदनकृष्ण...

‘आम भेलाको म्याण्डेडबाट योजना बनाउँदा प्रभावकारी बन्छ’

प्रेमबहादुर घर्ती, गाउँपालिका उपाध्यक्ष, निसीखोला गाउँपालिका गाउँपालिकाको आर्थिक विकासलाई कसरी अगाडि बढाउनुभएको छ ? निसीखोला भन्नेबित्तिकै जटिल भूगोल, धेरै टाढा भन्ने मान्यता अहिले चिरिएको छ । हाम्रो वातावरण अनुसारका विकासका योजना बनाएर लागू गर्ने प्रयास गरेका छौं ।...

होटल संघको ४३ औं वार्षिक साधारण सभा

पोखरा/ होटल संघ पोखरा नेपालको ४३ औं वार्षिक साधारणसभा मंगलबार पोखरामा सम्पन्न भएको छ । संघका संस्थापक अध्यक्ष हरिध्वज तुलाचनले साधारणसभाको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै तुलाचनले संघले पोखराको प्रवद्र्धनमा खेलेको सकारात्मक भूमिकाको...

महासचिवमा मेरो दाबी छ: पृथ्वीसुब्बा गुरुङ

नेकपा एमालेका उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संस्थापन पक्षबाट महासचिवको दाबी गरेका छन् । महासचिव शंकर पोखरेल फेरि र उपमहासचिव प्रदीप ज्ञवाली आकांक्षी भइरहेका बेला गुरुङले पनि महासचिवमा आफ्नो दाबी अघि सारेका...

पार्टीमा नेतृत्व पुस्तान्तरण र हस्तान्तरण भइरहेकै छ: पृथ्वीसुब्बा

नेकपा एमाले ११औं राष्ट्रिय महाधिवेशनको संघारमा छ। मिति नजिकिँदै जाँदा एमालेभित्र तीव्र ध्रुवीकरण सुरू भएको छ। एमाले अध्यक्षमा केपी ओलीले यसपालि पनि आफै दोहोरिन खोजेका छन्। उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ लिएर वरिष्ठ उपाध्यक्ष...

ओलीलाई विधिवत रुपमा बिदाइँ गरौँ, म ब्याक हुने त कुरा हुँदैन: ईश्वर पोखरेल

विघटित प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरु आन्तरिक रणनीतिमा व्यस्त देखिएका छन् । केपी शर्मा ओलीले निर्विकल्प तेस्रो कार्यकालको नेतृत्व दावी गरिरहँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि अध्यक्षमा...

-->