आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बन्दुक र फूल सँगसँगै हुन्छन् – ‘विप्लव’

मध्यमवर्गीय किसान परिवारमा २०२४ फागुन ११ मा रोल्पाको परिवर्तन गाउँपालिका-३ इरिवाङको केवरीमा जन्मिएका नेत्रविक्रम चन्द‘विप्लव’ ले २०३९ सालमा स्कुले जीवनमा अखिल छैटौंबाट राजनीतिक यात्रा सुरु गरेका थिए। चार वर्षपछि छैटौंको रोल्पा जिल्ला अध्यक्ष बने।...

निषेधको राजनीति नगर्न र समयमै चुनाव गराउन पोखरेली निजी क्षेत्रको माग

पोखरा/पोखराको निजी क्षेत्रले वर्तमान सरकारबाट दण्डहीनताको अन्त्य र दोषीमाथि कारवाही, फागुन २१ मा घोषित चुनावको सुनिश्चिता, व्यावसायिक वातावरण निर्माण र सुरक्षा एवं निषेधको राजनीतिबाट मुक्त रहेको सन्देश प्रवाह हुनुपर्ने निश्कर्ष निकालेको छ । पोखरा उद्योग...

भ्रष्टाचार र अरु हत्याकाण्डहरूको पनि छानबिन गरौं: जनार्दन

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको सडक आन्दोलनले मुलुकको सत्तापलट भएको छ । युवाहरूको विद्रोह सामु सिंगो समाजको मनोविज्ञान बदलिएको छ भने राजनीतिक दलहरू एकप्रकारले ऐठनमा छन् । सबैजसो दलहरूमा साझा एजेण्डा बन्न पुगेको छ– नेतृत्व परिवर्तन...

‘राजश्व बढाउन नयाँ क्षेत्रको खोजीमा छौं’

स्थानीय तहको विकासमा आन्तरिक राजश्वको भूमिका महत्वपूर्ण हुन्छ । अन्तर सरकारी वित्तिय हस्तान्तरणमा पाउने अनुदान बाहेक स्थानीय सरकार सञ्चालन ऐनले तोकेका कतिपय कर लाग्ने क्षेत्रबाट स्थानीय तहले राजश्व उठाउन पाउँछन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट...

‘जनताको काममा दुःख पाइयो भन्ने गुनासो छैन’

काठेखोला गाउँपालिका बागलुङ नगरपालिकापछि भौगोलिक दूरीका हिसाबले सुगम गाउँपालिका हो । यहाँ प्रशासनिक कामका लागि कर्मचारीको अभाव बिरलै हुन्छ । कार्यपालिका र गाउँसभाबाट बनेका योजनाका काम हुन् वा नियमित प्रशासनिक काम गर्न काठेखोलालाई जनशक्तिको...

‘समृद्दिको बाटोमा पुग्न सडक पुर्वाधार महत्वपुर्ण’

सूर्यबहादुर घर्ती अध्यक्ष निसीखोला गाउँपालिका समृद्द निसीखोला कसरी संभव छ ? निसीखोला गाउँपालिकाको भूगोल, श्रमजिवी पालिकाबासी र मध्यपहाडी लोकमार्गले ल्याएको अबसरबाट कृषि उत्पादनबाट मात्रै समृद्दि संभव छ । भुगोल र हावापानीले पनि कृषि उपजलाई नै सघाउने देखिन्छ ।...

लेखक बन्ने सपनाले आर्थिक नोक्सानी गरेको छुः साहित्यकार कल्पित

साहित्यकार राधिका कल्पितका दुई कृति प्रकाशित छन्-‘बरफका कोइलाहरू’ (कविता संंग्रह, २०७७), ‘सम्मोहन’ (कथा संग्रह, २०८१) । ४० को दशकबाट कविता लेख्न थालेकी कल्पितको पहिलो कथा (सुसाइड नोट शीर्षकको) २०७६ मा नवनारी पत्रिकामा प्रकाशित भएको...

महंगो न्यायलाई सहज बनाउने प्रयासमा छौं: प्रेमबहादुर घर्ती

प्रेमबहादुर घर्ती उपाध्यक्ष, निसीखोला गाउँपालिका निसीखोला गाउँपालिकाले विकास निर्माणलाई कसरी अगाडि बढाएको छ ? –पहिलो कुरा त सदरमुकामदेखि सबैभन्दा टाढाको बस्ती समेटिएको निसीखोला हो । निसीमा सदरमुकाम पनि नदेखेकाहरु धेरै छन् । बाध्यताले जानुपर्नेहरुले पनि धेरै...

असारे विकास बन्द गरे बेरुजु घटाउन ठूलो मद्दत पुग्छ

जिवन पुन मगर प्रमुख प्रशासकीय अधिकृत निसीखोला गाउँपालिका, बागलुङ निसीखोलामा छोटो समयमा बेरुजु कम गर्न कसरी संभव भयो ? बेरुजु कम गर्ने सबैभन्दा महत्वपूर्ण काम कागजातलाई बलियो बनाएर मात्र काम गर्ने पद्दती हो । यदी कागजात नपुगेको छ...

गणतन्त्रपछि महत्त्वपूर्ण उपलब्धि: उपमहासचिव ज्ञवाली

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली विद्वत् नेताका रूपमा परिचित छन् । उनको विश्लेषणमा गणतन्त्र हरेक किसिमले उत्तम व्यवस्था हो । गणतन्त्रको रक्षा गर्नु र अझै सशक्त बनाउनुको विकल्प नरहेको उनको धारणा छ ।...

-->