पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोलाको सिरानमा हिमपहिरोसँगै गएको विशाल पहिरोका कारण बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको अध्ययनमा देखिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनमा असोज २५ गते बिहान करिब...
पोखरा/बुढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन भएका छन् दर्जनौ भौतिक संरचना बगेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पादेखि चुम्लिङ बीचको क्षेत्रमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो।...
पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासस्थित न्याकफेदी भीरमा विदेशी नागरिकसहित ८ जनाको उद्धार भएको छ। आइतबार बिहान बूढीगण्डकीमा बाढी आएपछि न्याकफेदीमा बस्दै आएका स्थानीयलगायत सुरक्षाका लागि भिरमा गएका थिए। पाँच जना विदेशी...
पोखरा / गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले जलसतह तीव्र रूपमा बढ्दा खतरा तह पार गरेको छ। बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान ८ः बजेर ४० मिनेटमा जलसतह ६.४३ मिटर पुगेको थियो। बाढीले पुलसहितको मापन...
पोखरा / नेपाली सेनाको प्रारम्भिक अध्ययन अनुसार गोरखाको बुढी गण्डकी बाढि पहिरोले नदि थुनिएपछी आएको देखाएको छ । बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको...