मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा जुट्न सभापति थापाको आग्रह

  काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन । उनले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन  । सामाजिक...

६ जनाको हवाई उद्वार

काठमाडौं / बुढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको बताएका हुन। प्रधानमन्त्री शाहले...

आरुघाट र धादिङ जोड्ने पुल बग्यो

पोखरा / बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय...

चुमनुब्रीका अध्यक्ष लामा भन्छन्: बूढीगण्डकी बाढीपछि ५ जना सम्पर्कविहिन छन्, क्षति ठूलो छ

पोखरा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले आइतबार बिहान बूढीगण्डकीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको बताएका छन्। बाढीपछि लेकमा रहेका पाँच जना गोठाला सम्पर्कविहीन छन्। अध्यक्ष लामाका अनुसार आइतबार बिहान करिब ४स्२५...

बुढीगण्डकी बाढीको मूल स्रोत हिमाल : त्रिशूली नदीमा मिसिने, चितवनसम्म जोखिम

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा हिमाली नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा जोखिम बढाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीको प्रभावबाट तल्लो तटीय...

सोती बजार आइपुग्यो बुढीगण्डकी बाढी, दोभानको बेलिब्रिज बगायो

गोरखा / चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकीमा आएको बाढी बिहान ७ः३० बजे सोती बजार आइपुगेको छ । बाढीले सोती बजारमा रहेको पुल र केही टहराहरु बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । बाढीले दोभानको...

बूढीगण्डकीमा बाढी, चुमनुब्रीका ३५ घर बगे

गोरखा / चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति भएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् । चुमनुब्री गाउँपालिका–३...

गोरखाको चुमनुम्ब्रीमा बाढी, खोला थुनिएको आशंका

पोखरा/गोर्खाको चुमनुम्ब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताए । उनका अनुसार बाढीले मानवीय...

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

-->