गोरखा / गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट एकैपटक दुई महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । चुमनुब्री गाउँपालिका–३, सानो फिलिमकी ३१ वर्षीया सुन्तली गुरुङलाई २८ हप्ताको गर्भावस्थामै सुत्केरी व्यथा लागेपछि सिर्दिवास स्वास्थ्य चौकीमा भर्ना गरिएको...
काठमाडौं / गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले हिमाली क्षेत्रका...
गोरखा / बडादसैँ सकिएसँगै गोरखाको सिरानचोक गाउँपालिका-८ धारापानीका किसान यतिबेला कोदो टिप्न व्यस्त देखिएका छन्। असारको अन्तिमतिर रोपिएको कोदो पाकेर भित्र्याउने समय भएपछि गाउँघरका किसानलाई बाली भित्र्याउने चटारो परेको हो। गाउँघरमा कोदो टिप्ने, सुकाउने र...
पोखरा / ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले मनास्लु लार्केपास पदयात्रा खुला भएकाले सर्तकता अनपाएर यात्रा गर्न आग्रह गरेको छ । टानले सूचना जारी गरी बूढीगण्डकीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त पहुँचमार्ग, पदमार्गका खण्ड,...
पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका-६ स्थित उङ्दिलुङ खोलाको सिरानमा हिमपहिरोसँगै गएको विशाल पहिरोका कारण बुढीगण्डकी नदीमा विनाशकारी बाढी आएको अध्ययनमा देखिएको छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन प्रतिवेदनमा असोज २५ गते बिहान करिब...