शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

महिला बास्केटबलको दुई विधामा गण्डकी भिड्दै

महिला बास्केटबलको दुई विधामा गण्डकी भिड्दै


  • ढाेरपाटन संवाददाता
  • मंसिर ११ २०८३, शुक्रबार

पोखरा / दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आज गण्डकी प्रदेशले महिला बास्केटबलतर्फ फुलकोर्ट र थ्री वाई थ्रीको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दै छ ।

सुर्खेतमा जारी प्रतियोगिताअन्तर गत फुलकोर्टको क्वाटरफाइनलमा गण्डकीले विभागिय क्लब एपिएफको सामना गर्दैछ । भने थ्री वाई थ्रीतर्फ नेपाल आर्मीको सामना गर्दैछ ।

आज दशौं राष्ट्रिय खेलकुद अन्तरगत टेनिसतर्फ कुल ८ खेल हुँदैछ । यस्तै पौडीको आज अन्तिम ११ इभेन्ट हुँदैछ । बक्सिङका १० क्वाटरफाइनल खेल हुँदैछन भने जिमन्याष्टिकतर्फ पहिलो प्रतिस्पर्धा हुनेछन् । यस्तै महिला बास्केटबलका दुई विधाका क्वाटरफाइनल, पुरुष तथा महिला क्रिकेटका समुह चरणका खेल आज हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->