बिराटनगर / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले दिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहेको बताएका छन् । अहिलेकै जस्तो उदासिन अवस्था रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने अवस्था आउने उनले बताए...
बागलुङ / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षिय (देउवापक्षिय) ले प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन बुर्तिबाङमा भब्यरुपमा समपन्न गरेको छ । बाजा गाजासहितको र्यालीले बजार परिकर्मा गर्दै सभामा परिणत भएको थियो ।...
पोखरा/वडा प्रहरी कार्यालय बगरअन्तर्गत पोखरा–१, सिमपानीस्थित जौबारीमा नवनिर्मित प्रहरी बिटको पक्की भवन हस्तान्तरण गरिएको छ । घटस्थापनाको अवसरमा आइतबार आयोजितसमारोहमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखप्रहरी उपरीक्षक नवीन कार्कीले भवन उद्घाटन गरे । जेनजी प्रदर्शनका क्रममा...
पोखरा/मनसुनजन्य घटनाबात प्रभावित कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् कोषको खर्च विवरण सार्वजानिक गरेको छ । कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मानसमेत गरियो । गाउँपालिकाले विपद्पछि पुनःनिर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेहरुलाई सम्मान गरेको हो । पालिकाले...