मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

संचालनमा आयो मालढुंगा पुल

बागलुङ/असोज ११ गते बगेको काली गण्डकी नदीको पुल मर्मत पछि संचालनमा आएको छ । १६ दिनपछि सोमबार पुलमा दोहोरो सवारी चल्न थालेका छन् । यतिन्जेल यो पुलमा मानिस पनि आउजाउ गर्न सकेका थिएनन् । पुल...

भेट्रान्स फुटसलको सेमीफाइनल र फाइनल आज

पोखरा ÷ पोखरामा जारी ३५ वर्षमाथिको भेट्रान्स फुटसल प्रतियोगितामा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । अरुण, मेजमान र बिनय (डिजे) को आयोजनामा आइतबारदेखी सुरु भएको प्रतियोगिताको पहिलो दिन प्रिक्वाटरफाइनलसंगै क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका हुन्...

पुरानै स्वरुपमा तालवाराही

पोखरा/महाभूकम्पका बेला ३ इन्च दक्षिणतर्फ ढल्किएको तालवाराही मन्दिर भूकम्प आएको ११ वर्षपछि पुनर्निर्माण भएको छ । फेवातालको बीच भागमा रहेको यो मन्दिरको पुनःनिर्माण सकिएपछि आइतबार बिहान क्षमापूजा गरियो । क्षमापूजा सकिएपछि दिउँसोबाटै मन्दिर सर्वसाधारणको दर्शनका...

कालिका मन्दिरमा कम भक्तजन

बागलुङ/दसैं लागेपछि भक्तजनको भीडभाड हुने बागलुङको कालिका मन्दिरमा थोरै भक्तजन मात्रै आएका छन् । बजार आसपासका भक्तजन मात्रै आएकाले दसैंको रौनक छैन । गएको वर्ष घटस्थापनाका दिन १० हजारभन्दा बढी भक्तजन आएका थिए । यो...

बारम्बार बाढीको त्रास

पोखरा/बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट नेपाली सेनाले आइतबार साँझसम्म ४९ जनाको उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ ।चार वटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले प्रभावित क्षेत्रबाट प्रभावितको उद्धार गरेको हो । गोरखाको चुमनुव्री...

क्षेत्रीय अस्पतालमा ३५ शैय्याको आइसियु

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार कक्षको क्षमता बढाइएको छ । १० शैय्याको सघन उपचार कक्ष (आइसियु) चलाइरहेको अस्पतालमा आइतबारबाट २५ शैय्या थप भएको हो । अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सघन उपचार...

बाटो खुले पनि जाम र जोखिम कायमै, ५ सय कन्टेनर बाटोमै रोकिए

म्याग्दी / कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडक खण्डमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ। यद्यपि, साँघुरो, हिलाम्मे र जोखिमपूर्ण बाटो र जामका कारण चालक तथा यात्रुको सास्ती अझै हट्न...

बुढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन, यस्तो छ क्षतिको विवरण

पोखरा/बुढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन भएका छन् दर्जनौ भौतिक संरचना बगेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, गोरखाको चुमनुब्री गाउँपालिका–६, लोक्पादेखि चुम्लिङ बीचको क्षेत्रमा ठूलो पहिरो खसेर बुढीगण्डकी नदी थुनिएको थियो।...

गोरखाको सिर्दिवासस्थित न्याकफेदी भीरमा फसेका आठ जनाको उद्धार

पोखरा / गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सिर्दिवासस्थित न्याकफेदी भीरमा विदेशी नागरिकसहित ८ जनाको उद्धार भएको छ। आइतबार बिहान बूढीगण्डकीमा बाढी आएपछि न्याकफेदीमा बस्दै आएका स्थानीयलगायत सुरक्षाका लागि भिरमा गएका थिए। पाँच जना विदेशी...

बाल सञ्जाल पर्वतको अध्यक्षमा पैयूँका न्यौपाने

पर्वत/अघिल्लो कार्यसमितिको दुई बर्षे कार्यकाल पूरा भएपछि जिल्ला बाल सञ्जाल पर्वतको पुनर्गठन भएको छ । एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा शनिवार कुश्मामा भएको भेलाबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्माण भएको हो । जिल्लाका सात वटा...

-->