मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बाढी पूर्वानुमान महाशाखाको रिपोर्ट: विहान ४ बजे प्रारम्भिक जानकारी,जलसतह ६.४३ मिटरपुग्दा विवरण आउन छाड्यो

  पोखरा / गोरखाको बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले जलसतह तीव्र रूपमा बढ्दा खतरा तह पार गरेको छ। बुढीगण्डकी–आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान ८ः बजेर ४० मिनेटमा जलसतह ६.४३ मिटर पुगेको थियो। बाढीले पुलसहितको मापन...

बुढीगण्डकीको बाढीमा फसेका ३६ जनाको उद्धार

पोखरा / बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न स्थानमा फसेका ३६ जनाको उद्धार गरिएको छ। नेपाली सेनाका चारवटा हेलिकोप्टर तथा स्थलमार्गबाट खटिएको फौजले उनीहरूको उद्धार गरेको हो। नेपाली सेनाका अनुसार जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९...

सेनाको प्रारम्भिक अध्ययन : पहिला सुख्खा पहिरोले नदि थुनियो, फुट्दा आकस्मिक बाढी

पोखरा / नेपाली सेनाको प्रारम्भिक अध्ययन अनुसार गोरखाको बुढी गण्डकी बाढि पहिरोले नदि थुनिएपछी आएको देखाएको छ । बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको...

१० जना सम्पर्क विहिन, ६ पुल बगायो

पोखरा / बूढीगण्डकी नदीमा आएको बाढीमा १० जना सम्पर्कविहिन भएका छन । बाढीले गोर्खामा ठूलो क्षति पुर्‍याएको छ। बाढीका कारण दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगेका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन...

सुरक्षित स्थानमा जाँदा टाइम्स इनर्जीका  १८ कर्मचारी सकुशल

पोखरा / गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण कम्पनीका ९ वटा ब्लक र ६ वटा सार्वजनिक भवन बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। राष्ट्रिय विपद्...

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा आवश्यक सहयोगमा जुट्न सभापति थापाको आग्रह

  काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले गोरखाको चुमनुब्री क्षेत्रमा बूढीगण्डकी नदीमा आएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन । उनले नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेका हुन  । सामाजिक...

६ जनाको हवाई उद्वार

काठमाडौं / बुढीगण्डकी नदीमा आएको बाढीपछि जोखिममा परेका ६ जनालाई हवाई माध्यमबाट उद्धार गरिएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुक मार्फत बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनालाई हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको बताएका हुन। प्रधानमन्त्री शाहले...

आरुघाट र धादिङ जोड्ने पुल बग्यो

पोखरा / बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल पनि बगाएको छ । बुढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुल बगाएको इलाका प्रहरी कार्यालय...

चुमनुब्रीका अध्यक्ष लामा भन्छन्: बूढीगण्डकी बाढीपछि ५ जना सम्पर्कविहिन छन्, क्षति ठूलो छ

पोखरा / उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाले आइतबार बिहान बूढीगण्डकीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्‍याएको बताएका छन्। बाढीपछि लेकमा रहेका पाँच जना गोठाला सम्पर्कविहीन छन्। अध्यक्ष लामाका अनुसार आइतबार बिहान करिब ४स्२५...

२५ गते नै जमरा राख्ने सजिलो तरिका के छ ?

पोखरा / आज दशैंको पहिलो दिन, घटस्थापना । घटस्थापनाको दिन जमरा राखिन्छ । तर यस वर्ष कतिपयले असोज २५ गते ‘राम्रो दिन’ नभएकाले २६ गते घटस्थापना गर्नुपर्ने अभिव्यक्ति पनि दिने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरुको...

-->