मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पर्वतमा बजार अनुगमनमा तिब्रता, अखाद्य र म्याद गुज्रेका सामान नष्ट

बागलुङ /नेपालीहरुका प्रमुख चाडपर्व बडादसैँ, तिहार तथा छठ नजिकिएसँगै पर्वतमा बजारमा हुने कृत्रिम अभाव, मूल्यवृद्धि, कालोबजारी र गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न कुश्मामा बजार अनुगमनलाई तिब्रता दिइएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र एकीकृत...

बाढी प्रभावितलाई हेमजा बोर्डिङको १ लाख

पोखरा/भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्र्थापनाका लागि पोखरा–२५, हेमजास्थित हेमजा बोर्डिङ स्कुलले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ । बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने...

बाढीपहिरो प्रभावित क्षेत्र संकटग्रस्त घोषणा

पर्वत/पर्वत जिल्लाका विभिन्न क्षेत्रलाई आगामी तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय अनुसार राजपत्रमा प्रकाशन गरिएको छ । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१)...

पर्वतका ५ ठाउँमा यात्रु सहायता कक्ष

पर्वत/चाडपर्वलाई लक्षित गर्दै पर्वतका पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यो समयमा आवतजावत गर्ने सर्वसाधारणको जीउ, ज्यान तथा धनमालको सुरक्षा, यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण मिलाउन र यात्राका क्रममा हुन...

ओख्लेमा कहालीलाग्दो दुर्घटना

पोखरा/पोखरा–२८ माझठानकी १५ वर्षीया रुमिका नेपाली बिहान ट्युसन पढ्नका लागि घरबाट निस्किन् । कालिका बोर्डिङ स्कुलमा कक्षा १० मा पढ्ने रुमिकासँगै सुवेच्छा तिवारी, १३ वर्षकी असिम कँडेल, १५ वर्षकी ममता तिवारीसँगै अरु १३ जना...

बागलुङमा एआइ विधिबाट क्षयरोग परीक्षण गरिदैं

बागलुङ /कृतिम बौद्दिकता अर्थात एआइको जमाना आइसकेपछि सबै खालका काममा यो प्रयोग हुन थालेको छ । बागलुङका स्वास्थ्य संस्थामा एआइको प्रयोग गरेर क्षयरोगको परीक्षण समेत गरिने भएको छ । बागलुङ नगर स्वास्थ्य शाखाको आयोजना र...

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

काठमाडौं / पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ । महाशाखाका अनुसार यो अवधिमा...

भौतिक प्रगतीमा ध्यान, समस्यामा मौन

बागलुङ /गत असोज ११ गते कालीगण्डकी सहित निसीखोला, ताराखोला, गलकोट, बडिगाड र निसीखोलामा पनि बाढी र पहिरोले धेरै क्षति ग¥यो । उक्त बाढीबाट भएको क्षतिबारे यकिन तथ्यांक त अझै आएको छैन तर यो क्षति...

पोखरा बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु

पोखरा / पोखरा महानगरपालिका–२८ माइलथानबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की...

पोखरा माझठानामा स्कुल बस दुर्घटना, उद्धार जारी

पोखरा / पोखरा–२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटना भएको छ। विद्यार्थी बोकेर सौर्य माझठाना हुँदै कालिका स्कुलतर्फ जाँदै गरेको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको हो। जिल्ला...

-->