मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

भेट्रान्स फुटसलको उपाधि आयोजक मालेपाटनलाई

पोखरा / पोखरामा सम्पन्न ३५ वर्षमाथिको भेट्रान्स फुटसल प्रतियोगिताको उपाधि मालेपाटन युनाइटेडले जितेको छ । पोखरा ४ स्थित स्पोट्र्स क्यासलमा आयोजना भएको प्रतियोगिताको फाइनलमा मालेपाटन युनाइटेडले गार्डेन एफसी ‘बी’ लाई ३–१ ले हराउँदै उपाधि...

प्रदेशका अधिकार र समस्या संघको प्राथमिकतामा परेनन्ः मुख्यमन्त्री पाण्डे

बिराटनगर / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानले दिएका अधिकार र जिम्मेवारी बाँडफाँटमा संघ सरकार उदासीन रहेको बताएका छन् । अहिलेकै जस्तो उदासिन अवस्था रहने हो भने संघीयताका बारेमा सोच्नुपर्ने अवस्था आउने उनले बताए...

३ सातापछि खुल्यो सडक, ताराखोलाबासीलाई राहत

बागलुङ/बाढीले सडकको ट्र्याक नै बगाएपछि तीन सातादेखि अवरुद्ध गलकोट–ताराखोला जोड्ने मुख्य सडक सञ्चालनमा आएको छ । सडक सञ्चालनमा आएसँगै यातायात सम्पर्कविच्छेदको समस्यामा परेका ताराखोलाबासीलाई राहत मिलेको छ । गत असोज ११ गते दरमखोलामा आएको बाढीले...

बुर्तिबाङमा देउवा काँग्रेसको भब्य अधिवेशन: छानिए महाधिवेशन प्रतिनिधी

बागलुङ / नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षिय (देउवापक्षिय) ले प्रतिनिधिसभा क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशन बुर्तिबाङमा भब्यरुपमा समपन्न गरेको छ । बाजा गाजासहितको र्यालीले बजार परिकर्मा गर्दै सभामा परिणत भएको थियो ।...

चन्द्रकान्त पुरस्कार प्रदान

पोखरा/चन्द्रकान्त ढकाल समाजसेवा पुरस्कार तत्कालीन लेखनाथ लायन्स अस्पताललाई सर्वस्व दान गर्ने रेवतीरमण पौडेल र शान्ता पौडेललाई प्रदान गरिएको छ । यो पुरस्कार लक्ष्मी आदर्श माविका पूर्वविद्यार्थी पद्मराज ढकालले आफ्ना बुवाको नाममा स्थापना गरेका हुन्...

पश्चिम नेपाल सहकारीमा आचार्य

म्याग्दी/मालिका गाउँपालिकाको केन्द्र दरवाङमा केन्द्रीय कार्यालय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभाबाट सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले कृष्णप्रसाद आचार्यको अध्यक्षतामा नयाँ सञ्चालक समिति तथा लोकनाथ...

बडिगाडमा दरबन्दी मिलान र स्कुल मर्ज गरिँदै

बागलुङ (खर्वाङ)/बडिगाड–१०को सिर्जनशील आधारभूत स्कुलमा गएको वर्षसम्म कक्षा ३ सम्म पढाइ हुन्थ्यो । यसपालि कक्षा १ को मात्रै पढाइ भएको छ । त्यो कक्षा १ मा पनि ३ जनामात्रै विद्यार्थी छन् । कार्यालय सहयोगीको भरमा...

जौबारीमा प्रहरी बिट तयार

पोखरा/वडा प्रहरी कार्यालय बगरअन्तर्गत पोखरा–१, सिमपानीस्थित जौबारीमा नवनिर्मित प्रहरी बिटको पक्की भवन हस्तान्तरण गरिएको छ । घटस्थापनाको अवसरमा आइतबार आयोजितसमारोहमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखप्रहरी उपरीक्षक नवीन कार्कीले भवन उद्घाटन गरे । जेनजी प्रदर्शनका क्रममा...

अन्नपूर्ण गाउँपालिकालाई विपद्मा १ करोड

पोखरा/मनसुनजन्य घटनाबात प्रभावित कास्कीको अन्नपूर्ण गाउँपालिकाले विपद् कोषको खर्च विवरण सार्वजानिक गरेको छ । कार्यक्रममा सहयोग गर्नेहरुलाई सम्मानसमेत गरियो । गाउँपालिकाले विपद्पछि पुनःनिर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेहरुलाई सम्मान गरेको हो । पालिकाले...

बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ घाइते

दमौली / तनहुँको आँबुखैरेनी गाउँपालिका-६ डुम्रीडाँडास्थित भित्री सडकखण्डमा सोमबार साँझ बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो...

-->