Dhorpatan News- Nepali News Portal from Nepal
कोरोना संक्रमणबाट नेपालमा दशौं व्यक्तिको मृत्यु

पोखरा, २२ जेठ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतबाट पाँचदिनअघि आएका पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको...

क्वारेन्टाइनको खर्च धान्नै गाह्रो, चारगुणा बढे क्वारेन्टाइन

बागलुङ, २२ जेठ – लकडाउन सुरु भएलगत्तै मजदुर तथा विपन्नलाई राहत...

बागलुङमा नयाँ १० संक्रमित, गण्डकीमा एकैदिन १६ थपिए

बागलुङ, २२ जेठ – गण्डकी प्रदेशमा एकै दिन १६ नयाँ संक्रमित...

गाउँमै राख्ने योजनामा मानेन् स्थानीय तह

बागलुङ, २२ जेठ– धौलागिरी अस्पतालको आईसोलेसन भरिएपछि बैकल्पिक स्थानको खोजी गरि संक्रमितको उपचार गर्ने जिल्ला कमाण्ड पोष्टको योजना असफल भएको छ । बिहिबार दशजनामा कोरोना संक्रमण पुष्टि भएपछि सदरमुकाम बाहिरका स्वास्थ्य संस्था वा उपयुक्त ठाउँमा आईसोलेसन बनाएर बिरामीको उपचार गर्ने योजना बनाएको जिल्ला कमाण्ड पोष्टले अहिलेसम्मका सबै बिरामीको उपचार धौलागिरी अस्पतालमा नै गर्ने निर्णयमा पुगेको...

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज हुदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन...

वैवाहिक बर्षगाँठको अवसरमा डेंगु किट र मास्क सहयोग

म्याग्दी, २२ जेठ– म्याग्दीको बेनीमा घर भई हाल अष्ट्रेलियामा कार्यरत एक...

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको...

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज हुदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज नहुने वताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले पहिलो बर्ष सांसदहरुलाई...

कोरोना उपचारका लागि नीजि अस्पताल प्रयोगमा : मुख्यमन्त्री गुरुङ

पोखरा, २२ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको...

नीति तथा कार्यक्रममाथि छलफल : ‘हामी त काँडा प¥यौं, कोप्छौं’

पोखरा, २२ जेठ -उखान-टुक्का, घोचपेच र हाँस्यरस गण्डकी प्रदेशसभाको विशेषता बनेको...

गण्डकी संसदमा जुहारी : सीता कस्की जोई ?

पोखरा, २१ जेठ -गण्डकी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि सत्ता र प्रतिपक्षको...

मुख्यमन्त्री गुरुङ भन्छन् : मुस्ताङ र मनाङमा कस्तुरी मृग फार्म

पोखरा, २२ जेठ – गण्डक्री प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले हिमाली जिल्ला मुस्ताङ र मनाङमा कस्तुरी मृगको व्यवसायिक पालन गर्न वताएका छन् । प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि सांसदले उठाएको प्रश्नको विहिवार जवाफ दिदै मुख्यमन्त्री गुरुङले...

वालिङका व्यवसायी भन्छन्– ‘कर लकडाउनपछि’

स्याङ्जा, २२ जेठ– वालिङ चेम्बर अफ कमर्सले कोरोना भाइरस (कोभिड–१९) को...

फेदीखोला गाउँपालिकाद्वारा कृषकलाई हाते ट्याक्टर वितरण

स्याङ्जा, २२ जेठ– फेदीखोला गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ...

सोलारबाट उत्पादित १.२५ मेगावाट विधुत राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं, २२ जेठ – नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा...

सोलारबाट उत्पादित १.२५ मेगावाट विधुत राष्ट्रिय प्रसारणमा जोडियो

काठमाडौं, २२ जेठ – नेपाल विद्युत प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको ग्रिडमा...

पश्चिम म्याग्दी चार दिनदेखि सञ्चार सम्पर्क बिहीन

म्याग्दी १ जेठ – पश्तिम म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिकामा चार दिनदेिख...

तस्बिरमा वर्षको अन्तिम सुपरमून

बिहीबार विश्‍वभर सुपरमून देखिएको छ । यो सुपरमून सन् २०२०को अन्तिम...

बहुउदेश्यीय टेनिङ सेन्टर बनाउँदै एन्फा

पोखरा, २२ जेठ– कास्कीको माछापुच्छ«े गाउँपालिकामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले बहुउदेश्यीय फुटबल ट्रेनिङ सेन्टर स्थापना गर्ने भएको छ...

एउटा यस्तो समाज जहाँ छोरी नै बन्छन् आफ्नै आमाको सौता

बिचित्रको छ यो संसार मानव समाज अनि संस्कार पनि । कतिपय...

हाँसहरूले अदालतबाट मुद्दा जिते

पेरिस – फ्रान्सको दक्षिण–पश्चिमी नगर डाक्समा हाँसहरूले मुद्दा जितेका छन्। कृषक...

प्रेममा धोका पाएपछि प्रेमिकाले काटिदिइन् आफ्नै प्रेमीको यौनाङ्ग

काठमाडौं, २५ मंसिर – प्रेममा धोका पाएपछि काठमाडौंको कपनमा एक युवतीले...

बेलायतमा थप एक भूपू गोर्खाको कोरोनाबाट निधन

लण्डन, १५ जेठ– कोरोनाबाट बेलायतमा थप एक भूपू गोर्खाको निधन भएको...

सगरमाथाको चुचुरोमा चिनियाँ सर्वेक्षकको टोली

बेइजिङ, चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण...

बलेवा सेवा समाज जापानले सहयोग गर्ने

बागलुङ, १२ जेठ– कोरोना भाईरसको महामारी रोकथाम र नियन्त्रणका लागि आपतकालिन...

© 2020 Dhorpatan News All right reserved Site By : SobizTrend Technology