मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

प्रेमिल गीत ‘संसार सारा’ सार्वजनिक (भिडिओसहित)

प्रेमिल गीत ‘संसार सारा’ सार्वजनिक (भिडिओसहित)


  • ढोरपाटन संवाददाता
  • चैत्र ९ २०८१, शनिबार

पोखरा / दिनेश भुजेल र रोजिना बस्नेतको स्वरमा ‘संसार सारा’ बोलको गीत युट्युबमा सार्वजनिक भएको छ। यो प्रेमिल गीतको शब्द प्रमोद भण्डारीका हुन्। नवीन कार्कीको कम्पोज रहेको गीतमा विशाल निरौलाको एरेन्ज छ।

भिडिओमा गायक दिनेश स्वयंका साथमा सुष्मा श्रेष्ठ प्रस्तुत छन्। गीतमा एक–अर्काप्रतिको प्रेम र समर्पणका कुरा गरिएको छ। भिडिओको कोरियोग्राफर तथा निर्देशक विक्रम चौहान हुन्। प्रकाश खड्काको टीमको छायांकन रहेको भिडिओ लक्ष्मण चौहानले सम्पादन गरेका हुन्।  बिहीबार सार्वजनिक गीत दिनेश भुजेल अफिसियल युट्युबमा हेर्न सकिन्छ।
भिडिओः

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->