धार्मिक आस्था, प्रेम, समर्पण र पुस्तौँदेखि चलिआएको संस्कृतिलाई आत्मसात् गर्दै कास्कीको पवित्र विन्ध्यवासिनी मन्दिरमा तीजको पञ्चमी पूजा आराधना गर्दै हिन्दू नारीहरू । तीज केवल व्रत होइन, आस्था र सम्बन्धप्रतिको समर्पण पनि हो । तस्बिर...
गोरखामा पनि मार्सी धान
गोरखाको धार्चे–३ उहियामा मार्सी धान निफन्दै स्थानीय । यहाँको उहिया कृषक आमा समूहले मार्सी धान फलाएको हो । वर्षौंदेखि बाँझा पाखा, पखेरामा मार्सी धान खेती सुरु गरिएको समूहकी संस्थापक प्रमिना घलेले बताइन् ।
तस्बिर :...
पोखरा उद्योग वाणिज्य संघको चुनावी माहौल (तस्विरहरु)
पोखरा / पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आइतबार बिहानदेखि सुरु मतदान जारी छ । संघको नेतृत्वका लागि ४ उम्मेदवारबीच तिब्र प्रतिस्पर्धा छ ।
संघको ३६ औं महाधिवेशन अन्तर्गत...
भ्यागुताको भोज !
भक्तपुरका किसानले शुक्रबार (भदौ १२) बिहानै आ-आफ्नो खेतमा पुगेर भ्यागुताको पूजाआजा गरी चढाएको भोज । खेतमा मात्र नभई बिहान हरेक घरबाट मन्दिर, इनार, पानीको मुहाननजिक पनि भ्यागुतो भोज खान आउँछ भनेर त्यहाँ राखिदिने गरिन्छ...
आज जनैपूर्णिमा पर्व मनाइँदै (फोटो फिचर)
काठमाडौं / प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको जनैपूर्णिमा तथा रक्षाबन्धन पर्व देशभर मनाइन्छ।
आजका दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल तथा तलाउमा स्नान गरी गुरु-पुरोहितबाट मन्त्रिएको नयाँ यज्ञोपवीत (जनै)...
लमजुङकाे करापुटारमा इशानेश्वर महादेव मन्दिरमा साउने साेमबारमा भक्तजनकाे भिड
लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारको ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबार श्रद्दालु भक्तजनहरुको अत्याधिक भिड। यो भिंडले शिवरात्रीको झल्को दिएको छ । तस्बिर सुरज गुरुङ/ लमजुङ
...
रङ्गिबिरङ्गी फूलहरूले सजिएको जलजला
रोल्पा / रोल्पाको जलजलामा समय अनुसार फरक-फरक दृश्य देखिने गर्दछ । यो समय जलजला दुर्लभ फूलहरूले सजिएको छ । जलजला रोल्पाको प्रमुख मध्ये एक पर्यटकीय ठाउँ हो । ठूलो क्षेत्रमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका,...
बागलुङ बजारमा सद्भाव र्याली
तस्बिर सौजन्य : आश्मिन सेख
बागलुङ/बागलुङ बजारमा शान्ति र एकताका लागि शनिबार सद्भाव र्याली निकालिएको छ । प्रबुद्व युवा समूहको अगुवाईमा निकालिएको सदभाव र्यालीमा विभिन्न समुदायका प्रतिनिधिहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बजार...
पुल पुग्न साँघु
पोखरा–२५, हेमजा र पोखरा–१९, पुरुन्चौर जोड्ने दोबिल्लामा रहेको सेती नदीको पुल । २०७९ सालको वर्षाका बेला पुलसम्म पुग्ने पुरुन्चौरतर्फको भागमा क्षति भएपछि पुलसम्म पुग्न साँघुबाट राखिएको छ । सडक डिभिजन पोखराले मानिसको आवतजावत र...
जसले बदल्न सक्छ म्याग्दीको भविष्य
विश्व पर्यटन उद्योग आज विश्व अर्थतन्त्रको सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको क्षेत्रमध्ये एक हो । संयुक्त राष्ट्रसंघको पर्यटन संगठनका अनुसार पर्यटनले विश्वको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान पु¥याउनुका साथै करोडौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष...