पोखरा/पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन शुरु गरिएको छ । पोखरा महानगरपालिकाले पोखराको फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना ३ फरक ठाउँबाट भत्काउन शुरु गरेको हो । आईतबार विहान पोखरा २ र १८ को सिमानामा...
पोखरा / पोखरा–१२ स्थित अमरसिंह माध्यमिक विद्यालयको खेलमैदान अगाडिको पृथ्वी राजमार्गसँग जोडिएको क्षेत्रमा सञ्चालित व्यवसायिक सटरहरू मंगलबार हटाइएको छ । शहरी सौन्दर्यीकरण अभियानअन्तर्गत महानगरपालिका, विद्यालय र व्यवसायीबीचको समन्वयपछि ५१ वटा सटर हटाइएको हो । टिनका...
बागलुङ/सामाजिक क्षेत्रमा स्वयंसेवी रुपमा काम गर्ने हुटहुटीले स्वतःस्फुर्त रुपमा संगठित भएको प्रबुद्व युवा समूहले पर्यटकको चाप बढ्ने क्षेत्रमा सरसफाई अभियान चलाएको छ । सरकारीमा काममा हुने ढिलासुस्ती र विकास निर्माणका काममा भईरहेको ढिलासुस्तीप्रति सामाजिक सञ्जालमार्फत...
बागलुङ/देशकै प्रसिद्व धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैतेदशैं मेला धार्मिक दृष्टिकोणसंगै स्थानीय उत्पादनको बजारीकरणको थलोको रुपमा पनि महत्वपूर्ण मानिन्छ । मेलामा जिल्लाको रणसिंकिटेनी, जलजला, पाण्डवखानी, सिसाखानी, रिघा, धम्जाका किसानले निर्माण गरेका...