पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य आफ्नो इजलासमा आइपुगेका विवादको सुनुवाइ गर्दै । नगर प्रमुखको इजलासमा परेका विवादहरूको सुनुवाइ नगर प्रमुख अनि न्यायिक समितिमा परेका विवादहरूको सुनुवाइ उपप्रमुखले गर्ने प्रावधान छ ।
तस्वीर : महानगरको फेसबुक