पोखरा/साहित्यकार मदनराज थापाको पहिलो कविता कृति ‘त्यो खाली ठाउँ’को बिहीबार लोकार्पण भएको छ ।जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र कवि घर पोखराद्वारा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ र कवि रमेश श्रेष्ठले कृति...
बागलुङ/नेपाली लोकदोहोरी गीत ‘रुपै त अच्छै हो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका समीक्षा अधिकारी र गायक नविश शर्माको स्वर रहेको छ ।
गीतका शब्द तथा लय नविश शर्माले तयार पारेका हुन् ।...
एकै मञ्चमा ८३ गन्धर्व
पोखरा/पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गन्धर्व गुञ्जनमा पोखरा र आसपासका ८३ गन्धर्व कलाकारले आफ्ना प्रस्तुति राखेका छन् । कार्यक्रममा सम्मरबहादुर गायकले भोटेकोशीको कर्खा सुनाए ।
गायिका जानुका गायकले झलकमान गन्धवले लेखेको बाढीको आपत् समेटिएको अर्काे...
विष्णुले सार्वजनिक गरे ‘सान्नानी ४’ नौ डाँडा काटेर
बागलुङ (खर्वाङ)/नेपाली सुगम तथा लोकपप सङ्गीतको क्षेत्रमा ‘सान्नानी’ले छुट्टै स्थान बनाएको छ । पछिल्लो समय सिक्वेल हराउँदै गएको लोकपप क्षेत्रमा सान्नानीले भने आफ्नो छुट्टै पकड बनाएको छ । गायक तथा सङ्गीतकार हरि गिरी विमर्शी...
नवदुर्गा कविता उत्सव
पोखरा/कविता क्लबले वडा दसैँको अवसर पारी शनिवार पोखरामा ९ नारी कविको सामूहिक कविता वाचन आयोजना ग¥यो । ‘नवदुर्गा कविता उत्सव’ नाम दिइएको कार्यक्रममा सरस्वती श्रेष्ठ ‘सरू’, रीता अधिकारी ‘ऋतु’, छन्दिका त्रिपाठी, चन्द्रावती वाग्ले, गीता...
सारङ्गीले सुनाउँदै छ भोटेकोशीको व्यथा
२०८३ साल भदौ १० को दिनमा
खुसी लग्यो सबको हरे एकै छिनमा
सम्मरबहादुर गायकले यस्ता टुक्काहरु मिलाएर भोटेकोशीको कर्खा तयार पारेका छन् ।महाभूकम्पका प्रलय, परदेशीका दुःख, दन्त्यकथाका उतारचढावदेखि गाउँवेंशीका कथा, व्यथा सुनाउने गन्धर्वहरू अचेल निकै कम...
भुटो महोत्सव हुने
पोखरा/पोखरामा अन्तर्राष्ट्रिय भुटो महोत्सव हुने भएको छ। अदृश्य आर्टस्, आर्ट घर र सद्भाव थिएटर नेपालकोसहकार्यमा असोज ३० देखि कात्तिक १ गतेसम्म तीन दिने महोत्सव हुन लागेको हो ।
भुटो जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्चको शैली...
पोखरामा गुञ्जदै तृष्णा, मन्त्र र टुकी
पोखरा/नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् ।
मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि...
एउटै मञ्चबाट पाँच पुस्तक सार्वजनिक
काठमाण्डौँ/म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित कार्यक्रममा मुद्रण सञ्चार माध्यमसँग सम्बन्धित ४ वटा र मिडिया अनुसन्धान गरी पाँच पुस्तक सार्वजनिक...