शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

ताण्डव डान्स एकेडेमी शुभारम्भ

बागलुङ÷बागलुङका युवाहरुले कला र संस्कृतिको जगेर्नासँगै नृत्य प्रशिक्षणका लागि ताण्डव डान्स एकेडेमी खुलाएका छन् । यहाँका साजन नेपाली र साहिल नेपालीको प्रयासमा उक्त एकेडेमी सञ्चालनमा आएको हो । आइतबार एक कार्यक्रमका बीच जैमिनी नगरपालिकाका उपप्रमुख...

फूलकुमारी : लोकभाकामा फुलेको प्रेमको कथा

बागलुङ/लोकभाकामा आफ्नै माटोको सुगन्ध हुन्छ । शब्दमा गाउँको जीवन बोल्छ, धुनमा मौलिकता झल्किन्छ र स्वरले भावनालाई श्रोता–दर्शकसम्म पु¥याउँछ । यही मौलिकताको मिठास बोकेर नेपाली सांगीतिक आकाशमा नयाँ गीत ‘फूलकुमारी’ आएको छ । गायक तथा सर्जक...

कविता : बाबा

उमेरका पाटाहरूसँगै, गालाका चाउरीहरु गन्दैछु, ‎म आज मेरै बाबाको, सङ्घर्षको कथा भन्दै छु । ‎च्यातिएको चप्पल लगाइ, मलाई जुत्ता किनिदिने, ‎आफ्ना इच्छा सबै मारी, मेरो सपना चिनिदिने । ‎ ‎काँधमा सारा संसार बोकी, मुस्कुराउने मेरो बाबा, ‎अथाह दुख लुकाई हृदयमा,...

बागलुङ बजारमा लाखे नाच बिर्सजन

बागलुङ/बागलुङ बजारका नेवार समुदायले प्रदर्शन गर्ने लाखे नाच बिर्सजन गरिएको छ । साउनकृष्ण चतुर्दशी वा घण्टाकर्णको भोलिपल्टबाट सुरु हुने लाखे नाच हरितालिका तीजमा विधिपूर्वक बिसर्जन गरिएको हो । नेवार समुदाय र शाक्य कल्याण समाजको अगुवाइमा...

गण्डकीको गजलबारे बिमर्श

पोखरा/गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना...

‘सेतो धरती’ हेर्दै पोखरेली

पोखरा/नेपालमा चर्चित आख्यान÷काव्यलाई रंगमञ्चमा उतार्ने क्रम बढ्दै गएको छ । लक्ष्मीप्रसाद देवकोटोको मुनामदन खण्डकाव्य, गुरुप्रसाद मैनालीको कर्तव्य कथा, हृदयचन्द्रसिंह प्रधानको एक चिहान नाटक रंगमञ्चमा लोकप्रिय बनेका थिए । नयनराज पाण्डेको लु उपन्यास, पारिजातको शिरिषको...

मुस्ताङमा घरपझोङको हरियो मुस्कान !

नेपालको मानचित्र पल्टाएर हेर्दा हिमालको पगरी गुँथेर माथितिर बसेको देखिन्छ, मुस्ताङ। अझ त्यहाँको भूवैचित्र्यको त के कुरा गर्नु ! त्यहाँ नपुगुन्जेल त्यसबारे पढ्दा वा सुन्दा कुतूहलताको पारो निकै माथि चढ्ने गर्छ। यही जिल्लाको मुटु घरपझोङ। असारको...

साहित्यकार चन्द्रमणि अधिकारीलाई घरमै पुगेर गण्डकी प्रज्ञा साहित्य सम्मान अर्पण

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानले तनहुँको म्याग्दे गाउँपालिका–४, जफदीका वरिष्ठ साहित्यकार चन्द्रमणि अधिकारी ‘अविचल आस्थामणि’लाई ‘गण्डकी प्रज्ञा साहित्य सम्मान–२०८३’ अर्पण गरेको छ। अधिकारीको स्वास्थ्य अवस्था कमजोर रहेकाले उनको घरमै पुगेर प्रतिष्ठानले नेपाली साहित्यको श्रीवृद्धिमा उनले पुर्‍याएको विशिष्ट...

२०८२ को मदन पुरस्कार राजभण्डारीलाई र जगदम्बाश्री खरेललाई

पोखरा / २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ । सामुदायिक अभ्यासमा रहेको नाच परम्पराको सङ्कलन तथा अभिलेखीकरण गरिएकाले उक्त कृतिलाई...

टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृत्युदण्डको सजाय

काठमाडौं / इजिप्टकी टेलिभिजन प्रस्तोता साराह खलिफासहित १२ जनालाई लागुऔषधसम्बन्धी कसुरमा दोषी ठहर गर्दै फाँसी दिने फैसला भएको छ । सरकारी स्वामित्वको समाचारपत्र अल-अहरामका अनुसार उनीहरू लागुऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ आयात गरी...

-->