शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

खाँट्टी मधेसी, सच्चा नेपाली

कास्की/जनकपुरधामको रामसागर रामस्वरुप बहुमुखी क्याम्पसमा मधेसी समुदायका विद्यार्थीको बाहुल्य छ । प्राध्यापकहरू पनि मधेसी नै भएपछि भाषा पनि मधेसकै हुने भइहाल्यो । नेपाली वा अंग्रेजीमा पढाउँदा पनि थप प्रष्ट पार्नुपरे मैथिली बोलिन्छ । अर्थात्,...

कथा : बोक्सीको छोरो

स्केच : एआई ठूला बा बिरामी भएछन् । उहाँको र हाम्रो सम्बन्ध चिसो र शिथिल छ । मैले सम्मान गर्छु । भेटघाटमा बोल्छु । तर मुखमात्र हो, मनले होइन । आमा त त्यही पनि बोल्नुहुन्न...

अली मियाँको सम्झना

पोखरा/लोककवि अली मियाँको २० स्मृति दिवस सोमबार उनको जन्मथलो पोखरामा मनाइएको छ । पोखरा–१३, कुँडहरमा वि. सं. १९७५ फागुन १५ गते जन्मिएका मियाँको २०६३ साउन १८ गते निधन भएको थियो । घरैमा स्वअध्ययन गरेका मियाँका...

‘आखरहिल्मा’ सार्वजनिक

पोखरा/लेखकद्वय जिबी राना र सावित्रा थापाको मगर (ढूट) भाषाको पहिलो कृति अक्खालिपि केन्द्रित पुस्तक आखरहिल्मा (अक्षराङ्क) लोकार्पणसहित यसबारे विमर्श गरिएको छ । मगर (ढूट) भाषा साहित्य र संस्कृतिलाई जर्गेणा गर्ने प्रयास गरिएको पुस्तक आखरहील्मा (अक्षराङ्क)...

दीपमाला ढकाल बनिन् मिस नेपाल-२०२६

काठमाडौं / मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् । ढकाल ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक...

पोखरा प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा सरस्वती

पोखरा / पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतिक्षा’ नियुक्त भएकी छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाषा तथा साहित्य क्षेत्रकी उनलाई कुलपतिमा नियुक्त गरेका हुन् । यसैगरी प्रतिष्ठानको उपकुलपतिमा कला तथा साहित्य क्षेत्रका...

जीवनको मूल्य र मनको संघर्ष

‘मानिस मर्न चाहँदैन, ऊ पीडाबाट मुक्त हुन चाहन्छ’ यो भनाइ आत्महत्याको मनोवैज्ञानिक यथार्थ बुझ्नका लागि पर्याप्त छ। अधिकांश अवस्थामा आत्महत्या जीवनप्रतिको घृणाको अभिव्यक्ति मात्र नभई यो असह्य मानसिक, सामाजिक वा भावनात्मक पीडाबाट मुक्ति खोज्ने...

रमेश र सारंगी पाठशालालाई पुरस्कार

पोखरा/हेमजा साहित्य राष्ट्रिय पुरस्कारबाट कवि तथा कलाकार रमेश श्रेष्ठ पुरस्कृत हुने भएका छन् । कृष्णप्रसाद पौडेलको संयोजकत्वमा सदस्यहरू कोविदशरण उपाध्याय र वसन्तराज त्रिपाठी रहेको प्रतिभा चयन समितिले श्रेष्ठको नाम सिफारिस गरेको थियो । नेपाली कविता...

कथाः बारुदको आकाशमुनि हराएको मौनता

रात असाध्यै लामो थियो । आकाशमा तारा थिए । तर, तिनको उज्यालो धुवाँले निलिरहेको थियो । हावामा चिसोपनभन्दा बारुदको गन्ध बढी थियो । पहाडहरू मौन थिए । तर, त्यो मौनता शान्त थिएन । त्यो भयले...

“पेन्सन पट्टा” को मौलिक गीत ‘जुनी जाला’ सार्वजनिक

पोखरा/आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’ को मौलिक गीत ‘जुनी जाला’ पोखरामा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ । पोखराको मिडटाउन सिनेमाजमा आयोजित कार्यक्रममा चलचित्रको निर्माण टोली, कलाकार, गुरुङ समुदायका...

-->