आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ

पत्रकार किशोर श्रेष्ठ घरबाटै पक्राउ


  •  ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८३, शनिबार

पोखरा/सरकारले पत्रकार किशोर श्रेष्ठलाई घरबाटै गिरफ्तार गरेको छ । बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी हो । प्रहरीले पक्राउ गरेलगत्तै टेलिफोन सम्पर्क गरेका श्रेष्ठले आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको बताए ।

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए । उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो । यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->