शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मौसमी विपद्को मारमा गण्डकी

पोखरा /  पछिल्ला चार दिनको अविरल वर्षापछि आएको बाढी, पहिरोमा परी गण्डकी प्रदेशमा ठूलो धनजनको क्षति भएको छ । आइतबार रातिसम्मको विवरणअनुसार प्रदेशमा बाढी, पहिरो र हिमपहिरोबाट १६ जनाको ज्यान गएको छ । निरन्तर परेको...

वर्षाका कारण गण्डकीका ७ स्थानमा मुख्य राजमार्ग अवरुद्ध

पोखरा /  तीन दिनदेखी लगातार परेको अविरल वर्षाका कारण गण्डकी प्रदेशमा मुख्य राजमार्ग देखी भित्रि सडकमा पहिरोले क्षति पु¥याएको छ । गण्डकी प्रदेशका ९ जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोका कारण सडक खण्डहरु पूर्ण...

५० मिटर ढलान गर्न बेँसीसहर-चामे सडक ८ घण्टा पूर्ण बन्द

लमजुङ / लमजुङ र मनाङ जोड्ने बेँसीसहर-चामे सडक आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रूपमा बन्द भएको छ। मनाङको नासो गाउँपालिका-३, धारापानी खण्डमा सडक ढलान गर्नुपर्ने भएकाले आवागमन ठप्प पारिएको हो । मनाङका...

आधुनिक तरकारी खेतीसम्बन्धी निःशुल्क प्रशिक्षण

लमजुङ / लमजुङको बेंसीशहरमा आधुनिक तरकारी खेती, उत्पादन तथा बजारीकरणसम्बन्धी निशुल्क प्रशिक्षण दिइएको छ । स्थानीय तहका अगुवा कृषकलाई लक्षित गरी वरण्डा रेष्ट्रो एण्ड इभेन्ट्सले एकदिने निःशुल्क प्रशिक्षण दिएको हो । आधुनिक प्रविधिको प्रयोगमार्फत तरकारी...

गाँजा किन्न पैसाको विवादमा वृद्धाको हत्या

लमजुङ /  जिल्लाको राइनास नगरपालिका–६, धमिलीकुवा, फूलबारीमा ७५ वर्षीया वृद्धा काली सार्कीको हत्या आरोपममा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४८ वर्षीय प्रेम अछामी रहेका छन् । उनले आफुले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको...

लमजुङकाे करापुटारमा इशानेश्वर महादेव मन्दिरमा साउने साेमबारमा भक्तजनकाे भि‌ड

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ७ करापुटारको ईशानेश्वर महादेव मन्दिरमा श्रावण महिनाको अन्तिम सोमबार श्रद्दालु भक्तजनहरुको अत्याधिक भिड। यो भिंडले शिवरात्रीको झल्को दिएको छ । तस्बिर सुरज गुरुङ/ लमजुङ ...

राइनासमा वृद्धाको हत्या

लमजुङ / जिल्लाको राइनास नगरपालिका–६ फूलबारीमा ७५ वर्षीया काली सार्की घरभित्रै मृत फेला परेकी छन् । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उनको आफ्नै घरको कोठाभित्रको खाटमुनि शनिबार...

अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी

लमजुङ/ ‘कालो सुन’का रूपमा परिचित अलैँचीले लमजुङका किसानको जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । २०४१ देखि जिल्लामा विस्तार हुन थालेको सो खेती अहिले प्रमुख नगदेबालीका रूपमा स्थापित भएको छ । पहाडी भूगोल, चिस्यानयुक्त...

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ/ कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे । गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र...

लमजुङमा मध्य पहाडी र बेँसीसहर–चामे सडक राती बन्द

लमजुङ/ मनसुनजन्य विपद्को जोखिम बढेसंगै लमजुङस्थित पुष्पलाल (मध्य पहाडी) राजमार्गको सुन्दरबजार–भोर्लेटार सडक खण्ड र हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक मंगलबारदेखि रातको समय सवारी सञ्चालनमा रोक लगाइएको छ । लमजुङ जिल्ला प्रशासन कार्यालयले यी २...

-->