आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बंगुरमा देखियो अफ्रिकन स्वाइन फिभर

लमजुङ/ लमजुङमा बंगुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर देखिन थालेको छ । सुंगुर–बंगुरजन्य पशुमा लाग्ने यो प्राणघातक विषाणुजन्य रोग जिल्लाका २ वटा बंगुर फार्ममा लागेका पुष्टी भएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, लमजुङका...

लमजुङमा जीप दुर्घटना, एकको मृत्यु, ७ जना घाइते

लमजुङ / जिल्लाको मर्स्याङ्दी गाउँपालिका–९ सिद्धथानमुनिको जंगलमा बुधवार जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ७ जना घाइते भएकोमा एकजनाको अवस्था गम्भीर रहेको छ । प्रहरीका अनुसार दुर्घटनामा भुजुङका ७४ वर्षीया मलकुमारी गुरुङको...

लमजुङ: पृथ्वीसुब्बालाई दोहोर्याउला कि नयाँ रोज्ला ?

पोखरा/नेपालको नक्साको मध्यतिर देखिने कास्की र लमजुङको नेपाल एकीकरणसँगमात्र हैन,राणाहरुसँग पनि गहिरो साइनो छ । कास्की र लमजुङको राजाकै रुपमा राणाहरुले श्री ३ महाराजको उपमामात्र पाएनन्,१०४ वर्षसम्म शासन–सत्तामा रजगज गरे । तर,लमजुङ र कास्कीलाई...

लमजुङमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार

पोखरा /फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ । लमजुङमा एकमात्र निर्वाचन क्षेत्र छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलब्ध गराएको विवरण अनुसार उम्मेदवारी दर्ता...

यी हुन् नेकपाबाट गण्डकीका १८ वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरु

पोखरा / फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकीका १८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । नेकपाले काठमाडौंमा उम्मेदवारलाई नै बोलाएर टिकट थमाएको हो । नेकपाले...

यी हुन् एमाले गण्डकीबाट १८ निर्वाचन क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु

पोखरा / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले प्रदेशअन्तर्गत १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार आकांक्षीहरूको नामावली पार्टी केन्द्रमा सिफारिस गरेको छ । प्रदेश सचिव धनञ्जय दवाडीका अनुसार प्रत्येक...

दोर्दीका होमस्टे सञ्चालकलाई होमस्टे व्यवस्थापन तालिम

लमजुङ / जिल्लाको दोर्दी गाउँपालिकामा होमस्टे सञ्चालन सुरु गरेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ । दोर्दी गाउँपालिका ७, माथिल्लो दैलुङमा बुधबारबाट सुरु भएको ५ दिने...

सिङ्दीमा मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु

लमजुङ / जिल्लाको क्व्होलासोथार गाउँपालिका ५, सिङ्दीमा आइतबारदेखि आँखामा लाग्ने मोतिबिन्दूको निःशुल्क शल्यक्रिया शिविर सुरु भएको छ । शल्यक्रिया छनौटका लागि वडा नं. ७ र ८ मा शुक्रबार साथै वडा नं. ६ मा शनिबार...

एक्यापको ३९औँ वार्षिकोत्सव भुजुङमा

लमजुङ / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को ३९औँ वार्षिकोत्सव तथा स्थापना दिवस क्व्होलासोथार गाउँपालिका ४, भुजुङमा सम्पन्न भएको छ। एक्याप इलाका संरक्षण कार्यालय भुजुङले आयोजना गरेको कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, एक्यापका अधिकारी, सामुदायिक...

लम्जुङका विद्यालयमा पश्चिमाञ्चल माविको कानुनी सचेतना

पोखरा/  युवापुस्तामा कानुनी सचेतना फैलाउन उद्देश्यले पोखराको पश्चिमाञ्चल माविले लम्जुङका विभिन्न विद्यालयमा अभिमुखीकरण कार्यक्रम चलाएको छ । लम्जुङका विभिन्न विद्यालयमा पुगेर पश्चिमाञ्चलका कक्षा ११ र १२ का कानुन विषय अध्यनरत विद्यार्थीले कार्यक्रम गरेका हुन...

-->