पोखरा/गण्डकी सरकारले अस्पताल व्यवस्थापन समिति खारेज गर्ने निर्णय गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लमजुङमा पूर्वनिर्धारित कार्यक्रम रद्ध भएको छ । प्रचण्डले शुक्रबार लमजुङमा रहेको प्रदेश अस्पताल बेसीँशहरमा टेलिमेडिसिन र ल्यापरोस्कोपी (दुरबिन प्रविधिबाट...
लमजुङ/लमजुङको दोर्दी गाउँपालिकाले ‘एक वडा, एक रात, एक छाक’ कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका गाउँलाई पर्यटकीय गाउँ बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको हो । नीति तथा कार्यक्रममार्फत गाउँपालिकाले चालु आर्थिक वर्षबाट उक्त कार्यक्रमल्याएको...
लमजुङ/ लमजुङ, कास्की र मनाङको सिमानामा पर्ने ५,३०० मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल दूधपोखरीमा जनैपूर्णिमाको अवसरमा नुहाउने क्रममा एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ रहेको...
लमजुङ/ जिल्लाकाे दोर्दी गाउँपालिकास्थित अकबरे खुर्सानी बारीमा तनहुँ बन्दीपुरका जनप्रतिनिधि र कर्मचारीले अध्ययन अवलोकन गरेका छन् । गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यसहित जनप्रतिनिधि र कर्मचारीले मंगलबार दोर्दीको खुर्सानी बारीमा पुग्नुका साथै...
लमजुङ/ जिल्लाको दोर्दी गाउँपालिकाले एक वडा, एक रात, एक छाक कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाका वडाहरुमा रहेका गाउँलाई पर्यटकीय गाउँ बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम ल्याएको हो । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा...
चामे / जिल्ला प्रशासन कार्यालय मनाङले मनसुन सक्रिय भएसँगै विपद्को जोखिम बढेको भन्दै बेशीशहर-चामे-खाङ्सार सडकखण्डमा सवारीसाधन सञ्चालनका लागि समय तालिका निर्धारण गरेको छ। मनाङ र लमजुङ जिल्ला सुरक्षा समितिको संयुक्त निर्णयअनुसार असार २० गतेदेखि लागू...
लमजुङ / नेपाली महिला राष्ट्रिय फुटबल टिम तथा नेपाल एपीएफ क्लवकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दार सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ लमजुङमा साम्बाचोक नामाकरण गरिएको छ। उक्त चोकमा साम्बा स्तम्भसमेत निर्माण गरिएको सशस्त्र प्रहरी वलका...