आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

लमजुङ / लमजुङको दूधपोखरी गाउँपालिका-२, बिचौरबाट प्रसव पीडामा रहेकी एक महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । दूधपोखरी गाउँपालिका-१, कल्लाबारीकी २७ वर्षीया पृथीमाया गुरुङ सुत्केरी व्यथाले आत्तिएपछि बुधबार गण्डकी स्वास्थ्य मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएको हो...

लमजुङ अस्पतालमा विशेषज्ञसहित सिटी स्क्यान छिट्टै: मन्त्री पाठक

लमजुङ / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रको सुधारका लागि एक सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढाइएको बताएका छन् । अल्पकाल, मध्यकाल र दीर्घकाल गरी तीन तहमा वर्गीकरण गरी कार्यक्रम...

लमजुङमा जिप दुर्घटना:२२ जना घाइते, पाँचकाे अवस्था गम्भीर

काठमाडौं/लमजुङमा जीप दुर्घटना हुदा २२ जना घाइते भएका छन् । लमजुङको सारिङबाट सदरमुकाम बेंशीसहर जाँदै गरेको जिप मकैडाँडा मोडमा दुर्घटना भएकाे हो । दुर्घटनामा परि चालकसहित २२ जना घाइते भएका हुन । घाइतेहरुमध्ये पाँच जनाको...

लमजुङको दूधपोखरी गाउँपालिका पूर्वअध्यक्ष गुरुङको निधन

पोखरा/ लमजुङको दूधपोखरी गाउँपालिकाका पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको ५८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको छ । पाठेघरको क्यान्सरबाट ग्रसित गुरुङलाई उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमै निधन भएको हो । मलुक संघीयतामा...

हसियाँ प्रहार गरेर लमजुङमा बुबाले गरे छोराको हत्या

लमजुङ / जिल्लाको मर्स्याङ्दी गाउँपालिका-२ घनपोखरा प्रोबी गाउँमा बुबाले प्रहार गरेको हँसियाबाट छोराको ज्यान गएको छ । प्रहरीका अनुसार ५७ वर्षीय बुबा सन्तबहादुर तामाङले २७ वर्षीय छोरा सोमबहादुर तामाङलाई हँसिया प्रहार गरेका थिए । लमजुङ...

मनाङमा वर्षापछि हिमपात, फूमा ६ इन्च हिउँ

लमजुङ / देशभर वर्षा भइरहँदा हिमाली जिल्ला मनाङमा भने हिमपात भएको छ । हिमपातका कारण माथिल्लो मनाङका बासिन्दा प्रभावित बनेका छन् । मनाङ ङिस्याङ गाउँपालिकाको हुम्डेदेखि माथिल्लो क्षेत्र र नार्पाभूमि गाउँपालिकामा हिमपात भएको छ । नार्पाभूमि...

१ सय ५९ जना वकिललाई वरिष्ठ अधिवक्ताको उपाधि

काठमाडौं / सर्वोच्च अदालतले १५९ जना अधिवक्ताहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ । बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले उनीहरुलाई उपाधि दिने निर्णय गरेको हो । बरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी...

चार दशकपछि लमजुङ अस्पतालमा आइसियू कक्ष सञ्चालन

लमजुङ / लमजुङ जिल्ला अस्पतालमा करिब चार दशकपछि आइसियू कक्ष सञ्चालनमा आएको छ । ०४२ मा भवन निर्माण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमशः विस्तार गर्ने क्रममा करिब चार दशकपछि आइसियू कक्ष सञ्चालनमा ल्याएको...

पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध

लमजुङ / पहिरोले डुम्रे-बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका-१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताए । उनका अनुसार...

पहिरोले लमजुङको उदिपुर-बेसीशहर सडक खण्ड क्षतविक्षत

लमजुङ / निरन्तरकाे भारी वर्षाले लमजङकाे डुम्रे-बेसीशहर-चामे सडकखण्ड अन्तर्गतको उदिपुर-बेसीशहर खण्ड क्षतविक्षत भएको छ। बिहीबार दिउँसोको मुसल्धारे वर्षासँगै खसेको पहिरोले यस खण्ड अन्तरगर्तका चार ठाउँमा सडक अवरुद्ध बनेकाे छ। बेसीशहर नगरपालिका-१ उदिपुर बजारमा लेदेसहितकाे पहिरो...

-->