आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

बेंसीशहर नगरपालिकाको ७५ करोड ७२ लाख ७३ हजार बजेट स्वीकृत

लमजुङ/ लमजुङको बेंसीशहर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ७५ करोड ७२ लाख ७३ हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको बुधबार सम्पन्न नगरसभाको १५ औं अधिवेशनले बजेट, योजना, नीति र कार्यक्रम सुझावसहित...

यी हुन् किरिया कोठाबाटै पालिकाको काम गर्ने दुधपोखरीका लेखा अधिकृत घिमिरे

पोखरा / राइनास नगरपालिका-१ साहिँलिटारका नरेन्द्रराज घिमिरे लमजुङ दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुन् । उनी अहिले पितृशोकमा छन् । असार १९ गते उनका बुबा दुर्गाभक्त घिमिरेको ८२ वर्षको उमेरमा निधन भएको थियो । तर, उनले...

लमजुङको भोटेओडारमा दिउसै खुकुरी प्रहार, दुई युवा घाइते

लमजुङ / जिल्लाको सुन्दरबजार नगरपालिका-९ बगैँचास्थित इलाका प्रहरी कार्यालय भोटेओडार नजिकै सोमबार दिउँसो करिब ३ बजेतिर दुई जना युवामाथि खुकुरी प्रहार भएको छ। खुकुरी आक्रमणबाट दूधपोखरी गाउँपालिका-६ गौडा निवासी ४२ वर्षीय लिलाजंग गुरुङ गम्भीर घाइते...

लमजुङ एमाले अध्यक्षमा राजकुमार विष्ट निर्वाचित

लमजुङ / नेकपा एमाले लमजुङको नवौं जिल्ला अधिवेशनबाट राजकुमार विष्ट अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कृष्णप्रसाद अधिकारीलाई ८९ मतले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित भएका हुन् । कूल ५ सय ६ मत खसेकोमा विष्टले...

लमजुङ र गोरखामा पालिका अनुगमन: ‘खुद्रे बजेटले गुणस्तरीय काम हुन सकेन’

पोखरा / गण्डकी प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्र्तगत लमजुङ र गोरखाका जिल्लाका विभिन्न पालिकामा सञ्चालित कार्यक्रमको अनुगमन, अवलोकन, पालिकाहरुले गरेका असल अभ्यासहरुको अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकारको आर्थिक...

कास्की, तनहुँ र लमजुङसहित ५ जिल्लामा देखियो ‘अफ्रिकन स्वाइन फिभर’

पोखरा / मुलुकका विभिन्न जिल्लामा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिलाई लाग्ने रोग ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ । नेपालमा यो रोग पहिलो पटक २०७९ जेठ २ मा पुष्टि भएपछि दुई वर्ष अवधिमा देशका २८...

कालिका सहकारीका संस्थापक अध्यक्ष घिमिरे पक्राउ

लमजुङ / बेंसीसहरको कालिका सहकारीका संस्थापक अध्यक्ष मृगेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीमा भएको ठगी प्रकरणमा मुख्य दोषी भनिएका घिमिरेलाई आइतबार दिउँसो काठमाडौंको धापासीमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो...

७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दीबाट ४० मेगावाटमात्र विद्युत् उत्पादन

लमजुङ / लमजुङको बेँसीसहर नगरपालिका-१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । मर्स्याङ्दीमा पानीको मात्रा घटेपछि हाल आयोजनाबाट ४० मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । आयोजना प्रमुख पवन बस्नेतका...

दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा ६२ वर्षीय गुरुङ पक्राउ

लमजुङ / दुई दिदीबहिनीलाई जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरेको छ । १४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा गुरुङलाई...

ओली क्रेज (फोटो फिचर)

नेकपा एमालेले मध्य पहाडी पुष्पलाल लोकमार्गमा सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्राको टोलीलाई स्वागत गर्न लमजुङको सुन्दर बजारमा शुक्रवार आयोजित जनसभामा अभिवादन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथी, जनसभामा सहभागी जनसमुदाय तल...

-->