पोखरा/विश्व खाद्य दिवसको अवसरमा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहले जितेको छ।बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाको संयुक्त आयोजनामा प्रतियोगिता भएको...
‘रुपै त अच्छै हो’ गीतको भिडियो सार्वजनिक
बागलुङ/नेपाली लोकदोहोरी गीत ‘रुपै त अच्छै हो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका समीक्षा अधिकारी र गायक नविश शर्माको स्वर रहेको छ ।
गीतका शब्द तथा लय नविश शर्माले तयार पारेका हुन् ।...
एकै मञ्चमा ८३ गन्धर्व
पोखरा/पोखरा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको गन्धर्व गुञ्जनमा पोखरा र आसपासका ८३ गन्धर्व कलाकारले आफ्ना प्रस्तुति राखेका छन् । कार्यक्रममा सम्मरबहादुर गायकले भोटेकोशीको कर्खा सुनाए ।
गायिका जानुका गायकले झलकमान गन्धवले लेखेको बाढीको आपत् समेटिएको अर्काे...
विष्णुले सार्वजनिक गरे ‘सान्नानी ४’ नौ डाँडा काटेर
बागलुङ (खर्वाङ)/नेपाली सुगम तथा लोकपप सङ्गीतको क्षेत्रमा ‘सान्नानी’ले छुट्टै स्थान बनाएको छ । पछिल्लो समय सिक्वेल हराउँदै गएको लोकपप क्षेत्रमा सान्नानीले भने आफ्नो छुट्टै पकड बनाएको छ । गायक तथा सङ्गीतकार हरि गिरी विमर्शी...
सारङ्गीले सुनाउँदै छ भोटेकोशीको व्यथा
२०८३ साल भदौ १० को दिनमा
खुसी लग्यो सबको हरे एकै छिनमा
सम्मरबहादुर गायकले यस्ता टुक्काहरु मिलाएर भोटेकोशीको कर्खा तयार पारेका छन् ।महाभूकम्पका प्रलय, परदेशीका दुःख, दन्त्यकथाका उतारचढावदेखि गाउँवेंशीका कथा, व्यथा सुनाउने गन्धर्वहरू अचेल निकै कम...
भुटो महोत्सव हुने
पोखरा/पोखरामा अन्तर्राष्ट्रिय भुटो महोत्सव हुने भएको छ। अदृश्य आर्टस्, आर्ट घर र सद्भाव थिएटर नेपालकोसहकार्यमा असोज ३० देखि कात्तिक १ गतेसम्म तीन दिने महोत्सव हुन लागेको हो ।
भुटो जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्चको शैली...
पोखरामा गुञ्जदै तृष्णा, मन्त्र र टुकी
पोखरा/नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा पोखरामा आयोजना हुन लागेको ‘दशैं फेस्ट २०८३’ मा चर्चित सांगीतिक समूह मन्त्र, गायिका तृष्णा गुरुङ एण्ड द कोल्याब तथा टुकी एउटै मञ्चमा प्रस्तुत हुने भएका छन् ।
मिररकिङ्ग इन्टरटेन्मेन्ट प्रालि...
तनहुँमा गुञ्जदै नेपथ्य
तनहुँ/चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुनः नेपथ्य लाइभ इन शुक्लागण्डकी’ हुदैछ...
कलाकारबिनै देश दौडाहमा निर्देशक माओत्से गुरुङ, हलमा पुग्दा व्यवस्थापन नै दंग
पोखरा / चलचित्र ‘पेन्सन पट्टा’ प्रदर्शनको १२औँ दिनसम्म आइपुग्दा निर्देशक तथा लेखक माओत्से गुरुङ आफैँ दर्शक भेट्न देश दौडाहमा निस्किएका छन्। चलचित्रका कुनै पनि कलाकारलाई साथमा नलिई उनी अहिले एक्लै ‘पेन्सन पट्टा’ को प्रमोसनल...
फूलकुमारी : लोकभाकामा फुलेको प्रेमको कथा
बागलुङ/लोकभाकामा आफ्नै माटोको सुगन्ध हुन्छ । शब्दमा गाउँको जीवन बोल्छ, धुनमा मौलिकता झल्किन्छ र स्वरले भावनालाई श्रोता–दर्शकसम्म पु¥याउँछ । यही मौलिकताको मिठास बोकेर नेपाली सांगीतिक आकाशमा नयाँ गीत ‘फूलकुमारी’ आएको छ ।
गायक तथा सर्जक...