पोखरा/ कास्कीमा लुकेर रहेका गायन र नृत्यका प्रतिभालाई खोजी गर्दै उनीहरूलाई अवसर दिने उद्देश्यसहित आयोजना गरिएको ‘कास्की आइडल सिजन–२’ को उद्घाटन समारोह सम्पन्न भएको छ । वरिष्ठ कलाकार कर्णदासको प्रमुख आतिथ्यतामा पोखरामा प्रतियोगिताको उद्घाटन...
पोखरा/ गुरुङ समुदायको परम्परा, संस्कृति, इतिहास र मौलिक जीवनशैलीलाई कथावस्तुसँग जोडेर निर्माण गर्न लागिएको नेपाली कथानक चलचित्र ‘बुकीफूल’को शुभमुहूर्त असोज १ गते कास्कीको मादी गाउँपालिका–१, सिक्लेसमा हुने भएको छ । अभियान फिल्मस प्रालिको ब्यानरमा निर्माण...
पोखरा / माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै...
पर्वत / बुहारी ग्रुप अफ नेपालद्वारा आयोजित ‘खुला तीज गीत भिडियो प्रतियोगिता–२०८३’ मा गुल्मीको स्ट्रङ लेडिज ग्रुप प्रथम भएको छ । प्रतियोगितामा सिटिजन लाइफ इन्स्योरेन्स, पर्वत द्वितीय, साथी समूह कुश्मा, पर्वत तृतीय तथा न्यु प्रगति...