आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

रामपालले एक करोड तिर्न नसकेपछि अदालतमा मुद्धा दायर

मुम्बई, ३ फागुन – बलिउड अभिनेता अर्जुन रामपाललाई एक करोड हिनामिना गरेको आरोप लागेको छ । उनले इन्टरटेन्टमेन्ट कम्पनीसँग ऋण लिएको एक करोड भारतीय  रुपैयाँ नतिरेका हुन् । गत मंगलबार उनीविरुद्ध हाईकोर्टमा एक करोड ५० लाख...

प्रियंकाले आशीषलाई ‘रोमान्टिक छु’ भनेपछि.. (भिडियो)

बागलुङ, १ फागुन – नायिका प्रियंका कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। कार्की अभिनित गायक आशीष गौतम सचिनको नयाँ गीत ‘रोमान्टिक छु’ को म्युजिक भिडियो सार्वजनिक भएको हो। भिडियोमा नायिका कार्कीलाई भिजु...

भ्यालेन्टाइन्स डेलाई ‘रोमान्टिक छु…’

‘पिरिम नलाउने…’ गीतले चर्चा पाएपछि गायक आशिष सचिन मख्ख छन् । छोटो समयमै युट्युबमा यो गीतको भ्युअर्स झन्डै तीन करोडको हाराहारी पुगेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर उनले भने मंगलबार नयाँ गीत ‘रोमान्टिक छु…’ सार्वजनिक...

यसरी भयो वर्षा र सञ्जोगको इन्गेजमेन्ट

बागलुङ, १ फागुन – केही वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेका नायिका बर्षा राउत र नायक सञ्जोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । यही फागुन २ गते (प्रणय दिवस, फेब्रुअरी १४) बिहे गर्ने निधो गरेका उनीहरुबीच सोमबार...

साहित्यकारलाई नै ओलीले दिए साहित्यबारे प्रवचन !

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन् । चिकित्सक डाक्टर अरुण सायमिले लेखेको ‘मेरो जीवन कथा’को विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह...

यात्रु ठग्ने काठमाडौँका छ हजार ट्याक्सी चालक कारबाहीमा

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न बहानामा यात्रुलाई ठग्ने छ हजार ६६४ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महाशाखाको टोलीले चालु आर्थिक वर्षमा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता...

डोनल्ड ट्रम्पले नेपाललाई भारतको हिस्सा बताए, होइन भन्दा सल्लाहकारसँग रिसाएः अमेरिकी गुप्तचर

डोनल्ड ट्रम्पले नेपाल र भुटान भारतको हिस्सा ठान्ने गरेको अमेरिकी गुप्तचर अधिकारीलाई उद्धृत गर्दै टाइम म्यागजिनले शनिबार बताएको छ । गत साता अमेरिकाका गुप्तचर निकायका अधिकारीसँग भएको ब्रिफिङमा उनले नेपाल र भुटानलाई भारतीय भू–भाग बताएको...

पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ । आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२...

राष्ट्रिय क्रिकेट टोलीले देशको इज्जत बढाए : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वमै नेपालको इज्जत बढाएको भन्दै प्रशंसा गरेका छन् । ऐतिहासिक विजय हासिल गरेर फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई खुमलटारस्थित निवासमा बोलाएर प्रचण्डले बधाई तथा...

-->